दाङ । तुलसीपुर उपमहानगरपालिका-५ कि मीरा भण्डारीले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । मंगलबार बिहान राज्यमन्त्री वली आफ्नो घरमा आई आफू र छोरीलाई कुटपिट गरेको भन्दै उनले इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी थिइन् । मंगलबार बिहान तुलसीपुर नगरपालिका–५ स्थित एकराज बस्नेतको घरमा पुगेकी राज्यमन्त्री वलीले बस्नेतको खोजी गर्दै उनकी […]