मधेस प्रदेशका दुई राज्यमन्त्री रौतहटबाट पराजित

मधेस प्रदेश सरकारमा रहेका दुई प्रदेश राज्यमन्त्री प्रदेश सभाको निर्वाचनमा पराजित भएका छन्। प्रदेशमा राज्यमन्त्री रहेकै अवस्थामा चुनाव लडेका दुवै राज्यमन्त्री पहिले निर्वाचित भएकै क्षेत्रमा पराजित भएका हुन्।...

सम्बन्धित सामग्री

मधेस प्रदेशका बहालवाला दुई राज्यमन्त्री पराजित

मधेस प्रदेशका बहालवाला दुईजना राज्यमन्त्री पराजित भएका छन् । मधेस प्रदेशका कृषि राज्यमन्त्री योगेन्द्र यादव र वन राज्यमन्त्री नागेन्द्र यादव प्रदेशसभा निर्वाचनमा पराजित भएका हुन् । जसपा नेपालबाट रौतहट क्षेत्र १ (ख) मा उम्मेदवार बनेका कृषि राज्यमन्त्री योगेन्द्र यादव पराजित भएका हुन् । उनले ६ हजार १० मत पाए ।क्षेत्र १ (ख) बाट कुल १२ हजार ४८९ मत ल्याएर नेपाली कांग्रेसका प्रदेश सभापति कृष्ण यादव निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार राजेश चौधरीले ११ हजार ४०० मत पाएका थिए

मुख्यमन्त्री भट्टद्वारा दुई राज्यमन्त्री नियुक्त

काठमाडौं, ३१ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज दुई राज्यमन्त्री नियुक्त गरेका छन्। प्रदेशको आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारी र भौतिक पूर्वाधार राज्यमन्त्रीमा सुशीला बुढाथोकीलाई नियुक्त गरिएको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले जानकारी दिए । सोडारी र बुढाथोकी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट राज्यमन्त्री […]

सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री बर्खास्त

नेकपा एमालेमा प्रवेश गरेपछि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलविर चौधरीलाई पदबाट बर्खास्त गरिएको छ । नेकपा एकीकृत समाजवादी (एस) बाट राज्यमन्त्री भएका चौधरीलाई एसको प्रदेश संसदीय दलको सिफारिसमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका हुन् ।भौतिक पूर्वाधार विकास मन्त्री तथा एसका प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीले पार्टी छोडेर एमाले प्रवेश गरेकाले चौधरीलाई […]

सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री चौधरीलाई पदबाट बर्खास्त

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलबीर चौधरीलाई पदबाट हटाइएको छ । एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री पदमा नियुक्त भएका चौधरीलाई पदबाट हटाइएको हो । उहाँलार्ई पार्टीले नै मन्त्री पदबाट हटाउन भनेपछि हटाइएको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री रणबहादुर रावलले जानकारी गराउनुभयो । पार्टीको नीति विपरित कार्य गरेको भन्दै हटाएको प्रवक्ता रावलले […]

विवादित स्वास्थ्य राज्यमन्त्री वलीको राजीनामा स्वीकृत

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत भएको छ।

राज्यमन्त्री वलीको राजीनामा स्वीकृत,

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत भएको बताएका छन । प्रदेश सभाको बुधवारको बैठकमा एमालेले राज्यमन्त्री वलीको बारेमा प्रश्न उठाउदै सरकारको जवाफ...

राज्यमन्त्री वलीकाे घटनाबारे छानबिन गर्न जाँचबुझ समिति गठन

लुम्बिनी प्रदेशका स्वास्थ्य,जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीको घटनाको बिषयमा छानबिन गर्न प्रदेश सरकारले समिति बनाएको छ।...

लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ

दाङ - महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली पक्राउ पर्नु भएको छ । एकराज बस्नेतको घरभित्रै पसेर उहाँकी श्रीमती र छोरीमाथि कुटपिट गरेकाे आराेपमा वली पक्राउ पर्नुभएकाे हाे ।  आज बिहान ८ बजेतिर दाङको  तुलसीपुर उपमहानगरपालिका-५ बसपार्क लालुमण्डीे पछाडि रहेको बस्नेतको घरमा पुगेर वलीले मिना भण्डारी बस्नेत र उहाँकी तीन वर्षीया छोरीमाथि कुटपिट गर्नुभएकाे थियाे।  मन्त्री आफैँ अर्काको घरभित्र पसेर महिला र नाबालिग छोरीमाथि कुटप...

उत्तर प्रदेशका राज्यमन्त्री विजय कश्यपको कोरोना संक्रमणबाट निधन

एजेन्सी । उत्तर प्रदेश सरकारका राज्यमन्त्री विजय कश्यपको कोरोना संक्रमणबाट निधन भएको छ ।राज्यमन्त्री कश्यपको गुरुग्रामस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कश्यप उत्तर प्रदेशका विद्यायक हुन् ।आदित्यनाथ योगी नेतृत्वको सरकारमा बाढी नियन्त्रण राज्यमन्त्री रहेका उनलाई २९ अप्रिलमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।