ओलीविरुद्ध आन्दोलनका लागि प्रचण्ड-माधव पक्षद्वारा धनुषामा पालिकास्तरीय संघर्ष समिति गठन

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को (प्रचण्ड -माधव नेपाल) धनुषाले आन्दोलन चर्काउनका लागि पालिकास्तरीय संघर्ष समिति गठन गरेको छ । संसद विघटन विरुद्ध आन्दोलनरत्त नेकपाले धनुषाको दर्जन भन्दा बढी स्थानीय तहमा प्रधानमन्त्री ओलीविरुद्ध आन्दोलन गर्नका लागि...

सम्बन्धित सामग्री

बैंकको सास्तीविरुद्ध संघर्ष समिति गठन

नेपालगञ्ज- बैंक तथा वित्तीय संस्थाले दिएको सास्तीविरुद्ध नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी संंयोजक रहेको १ हजार १ सदस्यीय व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति गठन गरिएको छ । समितिको संरक्षकमा अब्दुल वाहिद मन्सुरी र संघका महासचिव भीमबहादुर रानाभाट सदस्य सचिव रहेका छन् । समितिको सचिवालय भने ४१ सदस्यीय मात्र रहेको छ । नेपालगञ्ज […]

कोशी प्रदेशको नाम खारेजीका लागि संघर्ष समिति गठन

खोटाङ– कोशी प्रदेशको नाम खारेजीको मागमा आन्दोलन चर्काउनका लागि खोटाङमा एक हजार २०३ सदस्यीय पुन: नामांकन संयुक्त संघर्ष समिति गठन गरिएको छ । कोशी नाम खारेज गरी किरात प्रदेश नामाकरण गराउन दबाबमूलक आन्दोलनलाई सशक्त बनाउनका लागि किरात राई यायोक्खाका अध्यक्ष युगसन किरातको संयोजकत्वमा पुन: नामांकन संयुक्त संघर्ष समिति गठन गरिएको हो । आइतबार ज्येष्ठ अगुवा […]

सर्लाहीमा ‘मिटरब्याजी’ पीडितको संघर्ष समिति चयन

सर्लाही । सर्लाहीमा ‘मिटरब्याजी’ पीडितहरुले संघर्ष समिति गठन गरेका छन् । आज हरिवनमा भएको जिल्लाभरिका मिटरब्याजी पीडितहरुको भेलाले रुकमिनी चौधरी संयोजक रहेको ११ सदस्यीय संघर्ष समिति गठन गरेको हो । समितिको अध्यक्षमा रवीन्द्र कुशवाहा, उपाध्यक्षमा श्रद्धा चौधरी, सचिवमा सोन्फी चौधरी, कोषाध्यक्षमा छविलाल साह, सह–सचिवमा जवाहार साहलगायत रहेका छन् । साहु महाजनले चर्को ब्याजमा ऋण दिएर […]

परराष्ट्र मन्त्रालयमा नायब सुब्बा संघर्ष समिति गठन

२४ साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयका नायब सुब्बाहरुले संघर्ष समिति गठन गरेका छन् । तलब वृद्धिको विषयलाई लिएर सुरु भएको नायब सुब्बा बचाउ आन्दोलनमा ऐक्यबद्धता स्वरुप मंगलबार मन्त्रालय परिसरमा भेलाको आयोजना गरी नायब सुब्बाहरुले संघर्ष समिति गठन गरेका हुन् । परराष्ट्र मन्त्रालय आधिकारिक ट्रेड युनियनका अध्यक्ष रमेश गैरेको संयोजकत्वमा गठित ७ सदस्यीय संघर्ष समितिमा मन्त्रालय, […]

जोखिम भत्ता नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मीहरुद्वारा संघर्ष समिति गठन

कोरोना जोखिम भत्ता हालसम्म पनि आफूहरुले नपाएको भन्दै भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले संघर्ष समिति गठन गरेका छन्।

सिरिजङ्गा लिपि बचाउन संघर्ष समिति गठन

सिरिजङ्गा लिपि बचाउ अभियानले आर.बी याक्थुङ संयोजक र लक्ष्मण मेन्याङ्वो सहसंयोजक रहेको २७ सदस्यीय सिरिजङ्गा लिपि संरक्षण संघर्ष समिति गठन गरेको छ।...

हेलम्बुमा बाढीपीडित सरोकार समिति गठन

१७ साउन, सिन्धुपाल्चोक । स्थानीय, प्रदेश र केन्द्र सरकारले बेवास्ता गरेको भन्दै हेलम्बुका बाढी प्रभावितले संघर्ष समिति गठन गरेका छन् । उनीहरुले शनिबार भरत थापको अध्यक्षतामा ३५ सदस्यीय हेलम्बु–मेलम्चीखोला बाढीपीडित सरोकार समिति गठन गरेका हुन् । गठित समितिमा मिङ्मार शेर्पा उपाध्यक्ष, अर्जुन भण्डारी सचिव रहेका छन् । बाढी गएको ४५ दिन भइसक्दा पनि स्थानीय, प्रदेश […]

प्रदेश २ मा प्रचण्ड–माधव समूहद्वारा संघर्ष समिति गठन

१७ पुस, जनकपुरधाम । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले प्रदेश २ मा १ हजार १ सदस्यीय संघर्ष समिति बनाएको छ । नेकपा प्रदेश कमिटिको विशेष बैठकले जारी आन्दोलनका कार्यक्रम सञ्चालन गर्न प्रदेश सहइन्चार्ज विश्वनाथ साहको संयोजकत्वमा संघर्ष समिति गठन गरेको अर्का प्रदेश सहइन्चार्ज महेन्द्र पासवानले जानकारी दिए । बैठकले गरेका निर्णय सार्वजनिक गर्न मंगलबार […]

लुम्बिनी प्रदेश कमिटीद्वारा संघर्ष समिति गठन

नेकपाको प्रचण्ड–नेपाल समूहको लुम्बिनी प्रदेश कमिटीले संघर्षका कार्यक्रम तय गर्न संघर्ष समिति गठन गरेको छ । बिहीबार बसेको बैठकले पार्टीका केन्द्रीय सदस्य ठाकुर गैरेको संयोजकत्वमा पाँच सय एक सदस्यीय संघर्ष समिति...