कोशी प्रदेशको नाम खारेजीका लागि संघर्ष समिति गठन

खोटाङ– कोशी प्रदेशको नाम खारेजीको मागमा आन्दोलन चर्काउनका लागि खोटाङमा एक हजार २०३ सदस्यीय पुन: नामांकन संयुक्त संघर्ष समिति गठन गरिएको छ । कोशी नाम खारेज गरी किरात प्रदेश नामाकरण गराउन दबाबमूलक आन्दोलनलाई सशक्त बनाउनका लागि किरात राई यायोक्खाका अध्यक्ष युगसन किरातको संयोजकत्वमा पुन: नामांकन संयुक्त संघर्ष समिति गठन गरिएको हो । आइतबार ज्येष्ठ अगुवा […]