परराष्ट्र मन्त्रालयमा नायब सुब्बा संघर्ष समिति गठन

२४ साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयका नायब सुब्बाहरुले संघर्ष समिति गठन गरेका छन् । तलब वृद्धिको विषयलाई लिएर सुरु भएको नायब सुब्बा बचाउ आन्दोलनमा ऐक्यबद्धता स्वरुप मंगलबार मन्त्रालय परिसरमा भेलाको आयोजना गरी नायब सुब्बाहरुले संघर्ष समिति गठन गरेका हुन् । परराष्ट्र मन्त्रालय आधिकारिक ट्रेड युनियनका अध्यक्ष रमेश गैरेको संयोजकत्वमा गठित ७ सदस्यीय संघर्ष समितिमा मन्त्रालय, […]

सम्बन्धित सामग्री

नासु आन्दोलन परराष्ट्रमा पनि पुग्यो, संघर्ष समिति गठन

काठमाडौं । नायब सुब्बा बचाउन आन्दोलन परराष्ट्र मन्त्रालयमा पनि पुगेको छ । मन्त्रालयका नायब सुब्बाहरूले संघर्ष समिति गठन गर्दै आन्दोलनको सुरुआत गरेका हुन् । परराष्ट्र मन्त्रालय आधिकारिक ट्रेड युनियनका अध्यक्ष रमेश गैह्रेको संयोजकत्वमा गठित ७ सदस्यीय संघर्ष समितिमा मन्त्रालय, राहदानी विभाग तथा कन्सुलर सेवा विभागमा कार्यरत नायब सुब्बाहरू सदस्य रहेका छन् । सदस्यहरूमा कुलचन्द्र अर्याल, […]

परराष्ट्र मन्त्रालयमा नायब सुब्बा संघर्ष समिति गठन

परराष्ट्र मन्त्रालय आधिकारिक ट्रेड युनियनका अध्यक्ष रमेश गैह्रेको संयोजकत्वमा गठित सात सदस्यीय संघर्ष समितिमा मन्त्रालय, राहदानी विभाग तथा कन्सुलर सेवा विभागमा कार्यरत नायब सुब्बाहरू सदस्य रहेका छन् ।