प्रदेश २ मा प्रचण्ड–माधव समूहद्वारा संघर्ष समिति गठन

१७ पुस, जनकपुरधाम । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले प्रदेश २ मा १ हजार १ सदस्यीय संघर्ष समिति बनाएको छ । नेकपा प्रदेश कमिटिको विशेष बैठकले जारी आन्दोलनका कार्यक्रम सञ्चालन गर्न प्रदेश सहइन्चार्ज विश्वनाथ साहको संयोजकत्वमा संघर्ष समिति गठन गरेको अर्का प्रदेश सहइन्चार्ज महेन्द्र पासवानले जानकारी दिए । बैठकले गरेका निर्णय सार्वजनिक गर्न मंगलबार […]