नेपालमा लागुऔषध : गाँजा, कोकिनदेखि हेरोइनसम्म

काठमाडौं : पछिल्लो समय नेपालमा लागुऔषधसहित दैनिक ६ जना पक्राउ पर्ने गरेको प्रहरीको तथ्यांकले देखाउँछ।आर्थिक वर्ष (आ.व.) २०७८।७९ को मंसीरसम्म मात्र देशभरबाट २ हजार २४६ जना पक्राउ परेका थिए। उनीहरूबाट प्रहरीले आव ०७८।७९ को मंसीरसम्म विभिन्न लागुऔषध बरामद गरेको छ। प्रहरीले यो अवधिमा करिब २ हजार ९९८ केजी गाँजा बरामद गरेको छ।यही आवको मंसीरसम्म ३१४ केजी चरेस, ३ केजी हेरोइन, ९ केजी अफिम र ४ केजी कोकिन बरामद गरेको तथ्यांकले देखाएको छ। २०७७।७८ मा ८ हजार २३४ गाँजा बरामद गरिएको छ। ५११ क

सम्बन्धित सामग्री

सवारीचालक नै लागुऔषध प्रयोगकर्ता

सार्वजनिक यातायातका सातजना चालकले लागुऔषध सेवन गर्ने गरेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले शुक्रबार र शनिबार गरेको परीक्षणमा सातजना चालकले ब्राउन सुगर, कोरेक्स, चरेस, गाँजालगायतका लागुऔषध सेवन गर्ने...

इन्जिनियर नै लागुऔषध कारोबारी

लागुऔषध करोबारमा इन्जिनियर नै संलग्न रहेको खुलेको छ । प्रहरीले लागुऔषधसहित एक सिभिल इन्जिनियरलाई पक्राउ गरेपछि यो तथ्य खुलेको हो । लागुऔषध नियन्त्रण ब्युरोले गत शुक्रबार सुनसरीको धरान उपमहानगरपालिका–१० का...

इन्जिनियर नै लागुऔषध कारोबारी

लागुऔषध करोबारमा इन्जिनियर नै संलग्न रहेको खुलेको छ। प्रहरीले लागुऔषधसहित एक सिभिल इन्जिनियरलाई पक्राउ परेपछि यो तथ्य खुलेको हो। लागुऔषध नियन्त्रण ब्यूरोले गत शुक्रबार सुनसरी धरान उपमहानगरपालिका–१० का ४३ वर्षीय ध्रुब...

लागुऔषध सहित एक जना पक्राउ

महोत्तरी – प्रहरीले लागुऔषध सहित एक जनालाइ पक्राउ गरेको छ। प्रतिबन्धित लागुऔषध एक्सीपलन साइरूपसहित बर्दिबास-६ का २५ वर्षीय संजय परियारलाई प्रहरिले पक्राउ गरेको हो। कठुधारस्थित माईस्थान सम्सि सडक खण्डमा अस्थाई प्रहरी पोष्टवाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पैदल हिडेर आइरहेका परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। उनलाई जिल्ला अदालत जलेश्वरबाट लागुऔषध […]

प्रदेश १ मा बढ्दो लागुऔषध कारोबार

नेपाल–भारतबीच खुला सीमाको फाइदा उठाउँदै लागुऔषध कारोबारीले आफ्नो कारोबार बढाएका छन्। प्रत्येक वर्ष प्रदेश १ मा लागुऔषध कारोबार बढेको प्रहरीको तथ्यांकले देखाएको छ।...

लागुऔषध बरामद

भारतको जोगबनीबाट ल्याउँदै गरेको ठूलो परिणामको लागुऔषध सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट बरामद गरेको छ।...

लागुऔषध ओसारपसारको ट्रान्जिट बन्दै सर्लाही

सर्लाहीमा दैनिक जसो लागुऔषध पक्राउ परिरहेको देखिएको छ। कहिले सानो त कहिल ठूलो परिमाणमा सर्लाहीमा लागुऔषध पक्राउ परिरहेको छ।...

लागुऔषध र पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ – लागुऔषध र पेस्तोलसहित बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाको खजुरा गाउँपालिका-१ गल्क्षीका २५ वर्षीय रविन्द्र थापालाई प्रहरीले लागुऔषध र पेस्तोलसहित पक्राउ गरेको हो । उनको साथबाट ९० ग्राम लागुऔषध ( ब्राउनसुगर) र कालो कलरको म्याग्जिन नभएको अटोमेटिक पेस्तोल […]

लागुऔषध कारोबारको ‘हव’ बन्दै मकवानपुर

मकवानपुरमा लागुऔषध कारोवार तथा ओसारपसारका घटना वृद्धि भइरहेको छ । दैनिक रुपमा लागुऔषध प्रयोगकर्ताको संख्या पनि बढ्दो क्रममा रहेको देखिन्छ ।  पछिल्लो एक सातामा मात्र लागुऔषध कारोबारमा संलग्न भएको भन्दै ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई गाँजा, अफिम, नाइट्रोभेट, फेनारगन, डाइजेपाम, कोरेक्स जस्ता लागुऔषधसहित पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत माघ १६ गतेदेखि २३ गतेसम्मको अवधिमा ३ वटा लागुऔषध सम्बन्धी मुद्धा दायर भएको छ ।  प्रहरीले सो अवधिमा लागुऔ

दाङमा बढे लागुऔषध कारोबारी

इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा लागुऔषधका कारोबारी बढेका छन्   । तुलसीपुरमा लागुऔषध कारोबार व्यापक हुन थालेकाले यसलाई नियन्त्रण गर्न मुख्य प्राथमिकता दिइएकाले  हिरासतमा २४ लागुऔषध कारोबारी पुगेका  छन् ।“हामीले लागुऔषध कारोवार नियन्त्रणलाई नै प्राथमिकता दिएका छौँ”, प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले भने, “अहिलेसम्म हामीले २४ जनालाई नियन्त्रणमा लिएका छौँ ।” साठी जनालाई राख्न सक्ने क्षमता भएको हिरासतमा अहिले ३७ जना रहेका र  तीमध्ये २४ ल