लागुऔषध कारोबारको ‘हव’ बन्दै मकवानपुर

मकवानपुरमा लागुऔषध कारोवार तथा ओसारपसारका घटना वृद्धि भइरहेको छ । दैनिक रुपमा लागुऔषध प्रयोगकर्ताको संख्या पनि बढ्दो क्रममा रहेको देखिन्छ ।  पछिल्लो एक सातामा मात्र लागुऔषध कारोबारमा संलग्न भएको भन्दै ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई गाँजा, अफिम, नाइट्रोभेट, फेनारगन, डाइजेपाम, कोरेक्स जस्ता लागुऔषधसहित पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत माघ १६ गतेदेखि २३ गतेसम्मको अवधिमा ३ वटा लागुऔषध सम्बन्धी मुद्धा दायर भएको छ ।  प्रहरीले सो अवधिमा लागुऔ

सम्बन्धित सामग्री

कोठाबाटै लागु‍‍औषध कारोबार, पतिपत्नी नै पक्राउ

मकवानपुर प्रहरीले कोठाबाटै लागुऔषध कारोबार गरिरहेको सूचनाको आधारमा हेटौँडाका एक दम्पतीलाई पक्राउ गरेको छ ।

मकवानपुरमा लागुऔषध कारोबार गर्ने १५१ व्यक्ति पक्राउ

मकवानपुर - नेपाल सरकारले प्रतिबन्ध गरेको लागुऔषधको कारोबार गर्ने १५१ व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा पक्राउ गरी कारवाही गरेको छ । भारतबाट अवैधरुपमा ल्याइएको र नेपाल सरकारले प्रतिबन्ध गरेका लागुऔषध, गाँजा तथा अफिमको अवैध कारोवारमा संलग्न ती व्यक्तिलाई आव ०७७/७८ मा पक्राउ गरिएको प्रहरीले जनाएको छ । …

लागुऔषधको ‘ट्रान्जिट’ बन्दै मकवानपुर, नियमनकारी निकाय मौन

हेटौंडा : मकवानपुरमा पछिल्लो समय धमाधम लागुऔषध कारोबारी पक्राउ पर्न थालेका छन्। दैनिकजसो लागुऔषध कारोबारी गर्नेहरू प्रहरीको फन्दामा परिरहेका छन्।सडक सञ्जालले घेरिएको मकवानपुर छिमेकी मुलुक भारतको सीमा नाका रक्सौलबाट पनि नजिकै छ। जसले गर्दा यहाँ लागुऔषध कारोबार गर्नेहरू धेरै सल्बलाउने गरेका छन्।झन् जिल्लाकै विभिन्न स्थानमा लागुऔषध गाँजा र अफिमजस्ता पदार्थ पनि उत्पादन हुने गरेकाले मकवानपुरमा लागुऔषध कारोवार गर्ने र सेवन गर्नेहरूको पनि छुट्टै सक्रियता रहने गरेको छ। जिल्लामा उत्पादन भएको लागुऔषध अन्य