१९ पुस, काठमाडौं । नेपाल टी-२० लिगमा आज मंगलबार हुने पहिलो खेलमा काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सका कप्तानले टस गर्न नै नमानेपछि खेल अनिश्चित बनेको छ । त्रिवि क्रिकेट मैदानमा बिहान साढे ८ बजे टस हुनु पर्ने थियो । तर खेलाडीले टस गर्न नै मानेनन् । खेलाडी तथा अफिसियलहरूले पारिश्रमिक नपाएको गुनासो गर्दै आएका […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगमा काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेलमा खेलाडीले टस नै गर्न मानेका छैनन् । निर्धारित समय अनुसार टस बिहान ८:३० मा हुनुपर्ने हो । त्यसअघि टोलीहरुले टसको लागि खेलाडीको प्लेइङ ११ भर्नु पर्ने हुन्छ । तर दुवै टोलीले टसको लागि कागज नै लिन मानेनन् । दुवै टोलीका खेलाडी […]
३१ असोज, काठमाडौं । काठमाडौंको बिजुलीबजारस्थित धोबिखोलामाथि निर्माण भएको ‘आर्क ब्रिज’ मा गत शनिबार बिहान एक युवक चढे । आर्कको नेटवर्कमा निष्फिक्री हिँडेपछि बटुवा र स्थानीयबासिन्दाले तल झर्न अनुरोध गरे । तर, ती युवक मानेनन् । उनी त्यहीं गएर सुते । त्यसपछि प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरे । नयाँबानेश्वरबाट प्रहरी टोली बिजुलीबजार पुग्यो । सवारी साधनको […]
काठमाडौं, १८ असार । राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्री छाड्न मानेका छैनन् । नेपाली काँग्रेसलाई आधा कार्यकाल मुख्यमन्त्री दिने पूर्वसहमति विपरित पाण्डेले नयाँ रणनीति चालेका छन् । काँग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने चर्चा चलेपनि पाण्डे पछि हटेका छैनन् । उनले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउनुपर्ने हुन्छ । अविश्वासको प्रस्ताव काँग्रेससहितको गठबन्धनबाट आएमा नयाँ घटना विकास […]
काठमाडौँ– अभिनेता सरोज खनालले निर्देशनमा डेब्यु गरेको फिल्ममा भुवन केसीले अभिनय गर्न मानेनन् । सरोजले केही दिन अगाडि आयोजित कार्यक्रममै भुवनले आफूलाई नपत्याएको गुनासो गरे । ‘एउटा सानो भूमिका थियो । मैले भुवन दाइलाई अफर गरे तर उहाँले मलाई विश्वास गर्नु भएन’ सरोजले स्टेजबाट नै भने । सरोजले यसो भनिरहँदा गुनासो प्रष्ट देखिन्थ्यो । यता […]
काठमाडौं, चैत १२ । विनाशकारी भूकम्पपछि एकीकृत बस्तीका रूपमा गोरखाको गुप्सी पाखामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नयाँ ५७३ घर बनायो । एक वर्षअघि एकीकृत बस्ती एनआरएनएले स्थानीयलाई हस्तान्तरण गर्यो । आकर्षक घर त बने तर स्थानीयवासी भने ती घरमा रम्न सकेनन् । कुल ५७३ मध्ये मुस्किलले ५० घरमा बसोबास हुन लागेको छ । आफ्ना […]
बलिउड सूपरस्टार शाहरुख खानको एक भिडियो अहिले इन्टरनेटमा भाइरल भइरहेको छ ।
भिडियोमा उनी लुकी लुकी हिडेको देखिन्छ ।
उनी दिल्लीबाट मुम्बईका लागि जाँदै थिए । त्यतिबेला फोटोग्राफरहरू एयरपोर्टमा उनको तस्वीर खिच्न पर्खिरहेका थिए ।
तर उनले तस्वीर खिचाउन मानेनन् ।
छोरा आर्यनलाई ड्रग्स प्रकरणमा पक्राउ गरिएपछि उनी अहिले मिडियामा आउन नचाहेको भारतीय मिडियाहरूले बताउन थालेका छन् ।
अहिले आर्यन जेलमुक्त भइसकेका छन्, तर शाहरुख मिडिया इन्टरटेनमेन्टको मूडमा छैनन् ।
&nbs...
काठमाडौं, २७ असार । नेकपा एमालेको एकता कायम राख्न गठिन कार्यदलको बैठकबाट उपमहासचिव विष्णु पौडेल निस्किएका छन् । तर, उनले सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया दिन मानेनन् । पौडेललाई पत्रकारहरुले आजै सहमतिमा हस्ताक्षर हुन्छ भनी सोध्दा उनी बोल्न मानेनन् । पौडेल अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति बनाउन निकै खटिदै आएका छन् । […]
काठमाडौं, २ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच ३० वैशाखयता ३ चरणको वार्ता भइसकेको छ । दुई चरणको वार्ता ओली र नेपालले एक्ला एक्लै गरे । ओली नेपालबीच पछिल्लो समय सहमतिका लागि भएको तीनवटै वार्ता प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेन । कारण हो माधव नेपाल बालुवाटार पस्न नमान्नु । सहमतिका लागि […]