मिडियाबाट भाग्दै शाहरुख, फोटो समेत खिचाउन मानेनन् ! [भिडियो]

बलिउड सूपरस्टार शाहरुख खानको एक भिडियो अहिले इन्टरनेटमा भाइरल भइरहेको छ । भिडियोमा उनी लुकी लुकी हिडेको देखिन्छ ।  उनी दिल्लीबाट मुम्बईका लागि जाँदै थिए । त्यतिबेला फोटोग्राफरहरू एयरपोर्टमा उनको तस्वीर खिच्न पर्खिरहेका थिए ।  तर उनले तस्वीर खिचाउन मानेनन् ।  छोरा आर्यनलाई ड्रग्स प्रकरणमा पक्राउ गरिएपछि उनी अहिले मिडियामा आउन नचाहेको भारतीय मिडियाहरूले बताउन थालेका छन् ।   अहिले आर्यन जेलमुक्त भइसकेका छन्, तर शाहरुख मिडिया इन्टरटेनमेन्टको मूडमा छैनन् ।    &nbs...

सम्बन्धित सामग्री

नेपाल टी-२० लिग : खेलाडीले टस गर्नै मानेनन्

१९ पुस, काठमाडौं । नेपाल टी-२० लिगमा आज मंगलबार हुने पहिलो खेलमा काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सका कप्तानले टस गर्न नै नमानेपछि खेल अनिश्चित बनेको छ । त्रिवि क्रिकेट मैदानमा बिहान साढे ८ बजे टस हुनु पर्ने थियो । तर खेलाडीले टस गर्न नै मानेनन् । खेलाडी तथा अफिसियलहरूले पारिश्रमिक नपाएको गुनासो गर्दै आएका […]

नेपाल टि२० – खेलाडीले टस नै गर्न मानेनन्

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगमा काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेलमा खेलाडीले टस नै गर्न मानेका छैनन् । निर्धारित समय अनुसार टस बिहान ८:३० मा हुनुपर्ने हो । त्यसअघि टोलीहरुले टसको लागि खेलाडीको प्लेइङ ११ भर्नु पर्ने हुन्छ । तर दुवै टोलीले टसको लागि कागज नै लिन मानेनन् । दुवै टोलीका खेलाडी […]

महाेत्तरी- ३ मा महन्थलाई मुस्किल, दुवै गठबन्धनभित्र लफडा, स्वतन्त्रलाई फाइदा

ठाकुरले त्यो सहमति मानेनन् । २३ असोजमा उम्मेदवारी दर्ता गराउँदा प्रदेशसभाका दुई जना सदस्यमा ठाकुरले आफ्नै मान्छे उठाइदिए ।

जब आर्क ब्रिजमा चढेका युवक तल झर्न मानेनन्…

३१ असोज, काठमाडौं । काठमाडौंको बिजुलीबजारस्थित धोबिखोलामाथि निर्माण भएको ‘आर्क ब्रिज’ मा गत शनिबार बिहान एक युवक चढे । आर्कको नेटवर्कमा निष्फिक्री हिँडेपछि बटुवा र स्थानीयबासिन्दाले तल झर्न अनुरोध गरे । तर, ती युवक मानेनन् । उनी त्यहीं गएर सुते । त्यसपछि प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरे । नयाँबानेश्वरबाट प्रहरी टोली बिजुलीबजार पुग्यो । सवारी साधनको […]

राजेन्द्र पाण्डेले मुख्यमन्त्री छाड्न मानेनन्, अब के होला

काठमाडौं, १८ असार । राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्री छाड्न मानेका छैनन् । नेपाली काँग्रेसलाई आधा कार्यकाल मुख्यमन्त्री दिने पूर्वसहमति विपरित पाण्डेले नयाँ रणनीति चालेका छन् । काँग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने चर्चा चलेपनि पाण्डे पछि हटेका छैनन् । उनले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउनुपर्ने हुन्छ । अविश्वासको प्रस्ताव काँग्रेससहितको गठबन्धनबाट आएमा नयाँ घटना विकास […]

भुवनले मानेनन्, आकाश तयार भए

काठमाडौँ– अभिनेता सरोज खनालले निर्देशनमा डेब्यु गरेको फिल्ममा भुवन केसीले अभिनय गर्न मानेनन् । सरोजले केही दिन अगाडि आयोजित कार्यक्रममै भुवनले आफूलाई नपत्याएको गुनासो गरे । ‘एउटा सानो भूमिका थियो । मैले भुवन दाइलाई अफर गरे तर उहाँले मलाई विश्वास गर्नु भएन’ सरोजले स्टेजबाट नै भने । सरोजले यसो भनिरहँदा गुनासो प्रष्ट देखिन्थ्यो । यता […]

महानगरपालिकामा गठबन्धन : जनताले दलकाे आदेश मानेनन्

काठमाडौं । स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनले देशका ६ वटा महानगरपालिकामा भागबण्डा मिलाएर उम्मेदवारी दिएका थिए । महानगरपालिकामा जित सुनिश्चित गर्न सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालले गठबन्धन गरेका थिए । गठबन्धनमा सत्तामा सहभागी नभएको राष्ट्रिय जनमोर्चा पनि सहभागी थियो । गठबन्धनमा रहेका दलमध्ये कांग्रेसलाई […] The post महानगरपालिकामा गठबन्धन : जनताले दलकाे आदेश मानेनन् appeared first on राजधानी राष्ट्रिय दैनिक.

एकीकृत बस्ती बन्यो तर सर्न मानेनन् स्थानीय

काठमाडौं, चैत १२ । विनाशकारी भूकम्पपछि एकीकृत बस्तीका रूपमा गोरखाको गुप्सी पाखामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नयाँ ५७३ घर बनायो । एक वर्षअघि एकीकृत बस्ती एनआरएनएले स्थानीयलाई हस्तान्तरण गर्‍यो । आकर्षक घर त बने तर स्थानीयवासी भने ती घरमा रम्न सकेनन् । कुल ५७३ मध्ये मुस्किलले ५० घरमा बसोबास हुन लागेको छ । आफ्ना […]

कार्यदलको बैठकबाट विष्णु पौडेल निस्किए, बोल्न मानेनन्

काठमाडौं, २७ असार । नेकपा एमालेको एकता कायम राख्न गठिन कार्यदलको बैठकबाट उपमहासचिव विष्णु पौडेल निस्किएका छन् । तर, उनले सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया दिन मानेनन् । पौडेललाई पत्रकारहरुले आजै सहमतिमा हस्ताक्षर हुन्छ भनी सोध्दा उनी बोल्न मानेनन् । पौडेल अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति बनाउन निकै खटिदै आएका छन् । […]

किन बालुवाटार जान मानेनन् माधव नेपाल ?

काठमाडौं, २ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच ३० वैशाखयता ३ चरणको वार्ता भइसकेको छ । दुई चरणको वार्ता ओली र नेपालले एक्ला एक्लै गरे । ओली नेपालबीच पछिल्लो समय सहमतिका लागि भएको तीनवटै वार्ता प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेन । कारण हो माधव नेपाल बालुवाटार पस्न नमान्नु । सहमतिका लागि […]