३१ असोज, काठमाडौं । काठमाडौंको बिजुलीबजारस्थित धोबिखोलामाथि निर्माण भएको ‘आर्क ब्रिज’ मा गत शनिबार बिहान एक युवक चढे । आर्कको नेटवर्कमा निष्फिक्री हिँडेपछि बटुवा र स्थानीयबासिन्दाले तल झर्न अनुरोध गरे । तर, ती युवक मानेनन् । उनी त्यहीं गएर सुते । त्यसपछि प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरे । नयाँबानेश्वरबाट प्रहरी टोली बिजुलीबजार पुग्यो । सवारी साधनको […]