काठमाडौं, १८ असार । राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्री छाड्न मानेका छैनन् । नेपाली काँग्रेसलाई आधा कार्यकाल मुख्यमन्त्री दिने पूर्वसहमति विपरित पाण्डेले नयाँ रणनीति चालेका छन् । काँग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने चर्चा चलेपनि पाण्डे पछि हटेका छैनन् । उनले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउनुपर्ने हुन्छ । अविश्वासको प्रस्ताव काँग्रेससहितको गठबन्धनबाट आएमा नयाँ घटना विकास […]