किन बालुवाटार जान मानेनन् माधव नेपाल ?

काठमाडौं, २ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच ३० वैशाखयता ३ चरणको वार्ता भइसकेको छ । दुई चरणको वार्ता ओली र नेपालले एक्ला एक्लै गरे । ओली नेपालबीच पछिल्लो समय सहमतिका लागि भएको तीनवटै वार्ता प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेन । कारण हो माधव नेपाल बालुवाटार पस्न नमान्नु । सहमतिका लागि […]

सम्बन्धित सामग्री

महासचिव र उपाध्यक्ष बोकेर माधव नेपाल बालुवाटार छिरे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता गर्न बालुवाटार पुगेका हुन् । आज बसेको पार्टीको सचिवालय बैठकले गरेको निर्णयअनुसार सरकारबारे आवश्यक निर्णय गर्ने जिम्मा अध्यक्ष नेपाललाई दिएको थियो । नेपालले जिम्मेवारी पाएलगत्तै महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाललाई लिएर उनी बालुवाटार पुगेका हुन् […]

माधव नेपाल पाँच दलीय गठबन्धनको भाग लिन बालुवाटार पुगे

काठमाडौं, ५ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पाँच दलीय गठबन्धनको बैठकमा भाग लिन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा भाग लिन नेपाल बालुवाटार पुगेका हुन । बैठक अहिले ५ बजेबाट सुरु हुँदैछ। बैठकमा भाग लिनको लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि खुमलटारबाट निस्किसकेका छन् […]

प्रचण्ड र माधव नेपाल बालुवाटारमा, प्रधानमन्त्रीसँग छलफल जारी

सत्ता गठबन्धनका प्रमुख नेताहरुको भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौताको विषयमा छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार भेगको हुन् ।  नेताहरूबीच समसामयिक राजनीति र एमसीसीको विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।  एमसीसी अनुमोदन गरेर कार्यान्वयनमा लैजान अमेरिकाले दबाब बढाएको छ । अमेरिकी सहकायक विदेशमन्त्र...

असन्तुष्टि लिएर बालुवाटार गएका माधव नेपाल पार्टी बैठकमा फर्किए

काठमाडौँ – आफ्नो पार्टीलाई दिइएको मन्त्रीको संख्या कम भएको असन्तुष्टि लिएर बालुवाटार बैठकमा गएका माधवकुमार नेपाल फर्किएका छन्। पार्टीलाई चारवटा मन्त्री र एक राज्यमन्त्री दिने सहमतिप्रति पार्टीभित्र असन्तुष्टि देखिएको र आकांक्षीहरुको व्यवस्थापन गर्न नसकिएको पार्टी निर्णय बोकेर गठबन्धनको बैठकमा गएका नेपाल आफ्ना कुरा राखेर फर्किएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र […]

कमजोर मन्त्रालय दिएको भन्दै माधव नेपाल असन्तुष्ट, पुगे बालुवाटार

काठमाडौं, २१ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल गठबन्धनको बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् । मन्त्रिण्डलको भागबण्डा गर्दा आफ्नो पार्टीलाई कम महत्वका मन्त्रालयमात्रै दिइएको भन्दै अध्यक्ष नेपाल रुष्ट छन् । यही विषयमा कुरा गर्न उनी यतिवेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको एक नेताले जानकारी दिए । यसअघि नेपाल पार्टीको स्थायी कमिटी […]

माधव नेपाल बालुवाटार गएकोमा ओली आक्रोशित

'हामीले जोड गरेर मिलाउन खोजेको हो। भेट मिलाउन खोज्यो माधव कमरेड गठबन्धनको बैठकमा गइदिनुहुन्छ। म उहाँलाई भेट्न १० पटकसम्म बाहिर गए। तर एकपटक बालुवाटार आउन मान्नुभएन भनेर ओली कमरेडलाई झोक चलिरहेको छ,’

एमाले केन्द्रीय कमिटीमा सहभागी हुन वामदेव गौतम बालुवाटार पुगे

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा भाग लिन वामदेव गौतम बालुवाटार पुग्नुभएको छ । उपाध्यक्षको हैसियतमा आफू बालुवाटार पुगेको उहाँले बताउनुभयो । वरिष्ठ नेता माधव नेपाल पक्षले भने आजको बैठकमा सहभागी नहुने बताइसकेको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले उपाध्यक्ष गौतमलाई बैठकमा सहभागी हुन भन्दै बिहीबार पत्र काट्नुभएको थियो ।

२१ सांसदले राजीनामा दिन लागेको जानकारी ओलीलाई माधव नेपाल पक्षले गरायो

काठमाडौं, २१ वैशाख । नेकपा एमालेका माधव नेपाल समूहका २१ सांसदले राजीनामा दिन लागेको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएको छ । उक्त समूहले राजीनामाको गर्न लागेको जानकारी गराएको प्रधानमन्त्रीनिकट स्रोतले पुष्टि गरेको छ । बालुवाटार स्रोतले भन्यो,‘हामीलाई राजीनामा दिन लागेको जानकारी आएको छ । तर यो उहाँहरुको घुर्की मात्र हो ।’ राजीनामा दिनलागेका सांसदहरु […]

बालुवाटार बैठकमा भएन माधव नेपाल पक्षको प्रतिनिधित्व

सत्ता साझेदारीका विषयमा एमाले र जनता समाजवादी पार्टीबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको बैठकमा माधव नेपाल पक्षको सहभागिता रहेन । बैठकमा माधव नेपाल पक्षलाई खबर नै नगरिएको बालुवाटार स्रोतले जनाएको छ । सो बैठकमा एमालेका ओली पक्षीय नेताको मात्रै सहभागिता रहेको थियो । तत्कालीन नेकपामा रहँदा प्रचण्डसँग मिलेर प्रधानमन्त्री केपी ओलीविरुद्ध मोर्चाबन्दी गरेका नेपाल र उनीसहितको समूह सर्वोच्चले नेकपा विघटन गरिदिएपछि मात्रै एमालेमा फर्किएको हो । यद्यपी सो समूह र ओलीबीच हालसम्म पनि कुनै छलफल र सम्पर्क रहेको छैन । यह...

अनेरास्ववियूको तेस्रो चरणको आन्दोलन : बालुवाटार घेर्ने, सरकारी गाडी चल्न नदिने

१६ माघ, काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा (प्रचण्ड-माधव नेपाल पक्ष)का विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनका कार्यक्रम तय गरेका छन् । अनेरास्ववियूको रञ्जित तामाङ खेमाका विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनमा बालुवाटार घेराउदेखि मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्नेसम्मका कार्यक्रम तय गरेका हुन् । अनेरास्ववियूले माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका गाडी चल्न नदिने निर्णयसमेत गरेको छ […]