प्रधानन्यायाधीश प्रजातन्त्रलाई समाप्त पार्ने षड्यन्त्रमा लागेः वरिष्ठ अधिवक्ता भण्डारी
सर्वोच्चमा भएको विरोध प्रदर्शनमा बिचौलियाको नाइके राजीनामा दे, भ्रष्टाचारी नाइके राजीनामा दे, नेपाल बार जिन्दावाद, भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे, प्रहरी आतंक बन्द गर, हाम्रो आन्दोलन जारी छ भनि नाराबाजी समेत भएको थियो।...
काठमाडाैँ – राष्ट्रिय सभाका पूर्वसदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने बताएका छन् । आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै वरिष्ठ अधिवक्ता बिडारीले प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्ताव मंसिर ४ गतेको निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने बताएका हुन् । संसद् जीवित रहेको समेत बताउँदै उनले […]
काठमाडौं, २२ साउन । वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई नेकपा एमालेले बचाउन नसक्ने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता प्रधानले भने, “नेपाल बार एसोसिएसनले १०९ दिनसम्म आन्दोलन गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाभियोग लगाएको हो । महाभियोगका लागि पर्याप्त […]
वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कार्यवाहक नतोक्नु नै महाभियोगका लागि पर्याप्त आधार भएको बताएका छन्। शुक्रबार नेपाल बार एसोसियसनको प्राङ्गणमा आयोजित न्यायपालिकाको सुधार : सम्भावना र चुनौती विषयक छलफल...
वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा भूमीगत गिरोहबाट सञ्चालित भएको आरोप लगाएकी छन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा शुक्रबारको धर्नापछि भएको विरोधसभामा बोल्दै अधिवक्ता भट्टले यस्तो आरोप...
काठमाडौं, मंसिर १ । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताउनुभएको छ । बुधवार नेपाल बार एसोसिएसनले गरको सर्वोच्च अदालतमा धर्नाको कार्यक्रम सकिएपछि एसोसिएसनको प्रांगणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताउनुभएको हो । उहाँले नयाँ प्रधानन्यायाधीश नियुक्ती गर्ने जिम्मा सरकार र प्रतिपक्ष दलको भएको भन्दै बारले […]
वरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसियसनका पूर्व महासचिव रमण श्रेष्ठ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यकालमा भ्रष्टाचार बढेको बताएका छन्। जबरामा महत्वकांक्षा बढ्दा मन्त्रीमण्डलमा भाग खोज्न गएका भन्दै श्रेष्ठले उनलाई अब एकछिन...
वरिष्ठ अधिवक्ता शम्भु थापाले संवैधानिक प्रकृयाअनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा असफल भएको बताएका छन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्न नेपाल बार एशोसियसनले अयोजना गरेका धर्नापछि बारका पूर्वअध्यक्ष समेत रहेका थापाले प्रधानन्यायाधीश...
वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदमा रहेसम्म नेपाल बारले वकालत रोक्ने बताएका छन्। बारका पूर्व अध्यक्ष थापाले बारको सल्लाहकार समिति बैठकमा सुझाव दिएपछि सुझावबारे जानकारी दिँदै यस्तो बताएका...