प्रधानन्यायाधीशको सिट खालि भइसकेको छ : वरिष्ठ अधिवक्ता थापा

काठमाडौं, मंसिर १ । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताउनुभएको छ । बुधवार नेपाल बार एसोसिएसनले गरको सर्वोच्च अदालतमा धर्नाको कार्यक्रम सकिएपछि एसोसिएसनको प्रांगणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताउनुभएको हो । उहाँले नयाँ प्रधानन्यायाधीश नियुक्ती गर्ने जिम्मा सरकार र प्रतिपक्ष दलको भएको भन्दै बारले […]

सम्बन्धित सामग्री

संचालकहरुबाटै खतरामा न्यायिक निकाय : वरिष्ठ अधिवक्ता कार्की

वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले न्यायिक निकायहरु यसका संचालकबाटै खतरामा परेका टिप्पणी गरेका छन्। चोलेन्द्रशमशेर जबराको महाभियोग फुकुवासम्बन्धी रिटको बहसका क्रममा उनले यस्तो बताएका हुन्।  न्यायिक निकायहरु प्रमुखहरुबाटै खतरामा परकाले अहिलेसम्म बनेका...

एमालेले चोलेन्द्रलाई चोख्याउन सक्दैनः वरिष्ठ अधिवक्ता

काठमाडौं, २२ साउन । वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई नेकपा एमालेले बचाउन नसक्ने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै वरिष्ठ अधिवक्ता प्रधानले भने, “नेपाल बार एसोसिएसनले १०९ दिनसम्म आन्दोलन गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाभियोग लगाएको हो । महाभियोगका लागि पर्याप्त […]

संविधान असफल हुँदैछ : वरिष्ठ अधिवक्ता श्रेष्ठ

वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले वर्तमान संविधान असफल हुन लागेको बतााएका छन् । बार दिवस २०७८ को उपलक्ष्यमा आयोजित ‘विकृत्ति विसंगती मुक्त न्यायपालिका : बारको भूमीका’ विषयक विचार गोस्टीमा बोल्दै उनले...

प्रधानन्यायाधीश भूमिगत गिरोहबाट सञ्चालित छन् : वरिष्ठ अधिवक्ता भट्ट

वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा भूमीगत गिरोहबाट सञ्चालित भएको आरोप लगाएकी छन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा शुक्रबारको धर्नापछि भएको विरोधसभामा बोल्दै अधिवक्ता भट्टले यस्तो आरोप...

वरिष्ठ अधिवक्ता थापा भन्छन्-संवैधानिक प्रकृयाअनुसार प्रधानन्यायाधीश असफल

वरिष्ठ अधिवक्ता शम्भु थापाले संवैधानिक प्रकृयाअनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा असफल भएको बताएका छन्।  प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्न नेपाल बार एशोसियसनले अयोजना गरेका धर्नापछि बारका पूर्वअध्यक्ष समेत रहेका थापाले प्रधानन्यायाधीश...

प्रधानन्यायाधीश रहुञ्जेल हामी बहस गर्दैनौं : वरिष्ठ अधिवक्ता थापा

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदमा रहेसम्म नेपाल बारले वकालत रोक्ने बताएका छन्। बारका पूर्व अध्यक्ष थापाले बारको सल्लाहकार समिति बैठकमा सुझाव दिएपछि सुझावबारे जानकारी दिँदै यस्तो बताएका...

संसद पुनर्स्थापना भएपनि सरकार बन्न सक्ने अवस्था छैन : वरिष्ठ अधिवक्ता गुरागाईँ

१८ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश गुरागाईँले संसद पुनर्स्थापना भयो भने पनि सरकार बन्न नसक्ने दाबी गरेका छन् । संसद विघटन खारेजको माग गर्दै परेको रिटमा प्रधानमन्त्रीको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता गुरागाईले भने, ‘संसद पुनर्स्थापना भयो भने पनि सरकार बन्न सक्ने अवस्था छैन । बने पनि विश्वासको मत पाउन सक्ने अवस्था छैन ।’ […]

राष्ट्रपति र प्रधानमन्त्रीको कदम निर्लज्ज छ : वरिष्ठ अधिवक्ता थापा

वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति र प्रधानमन्त्रीको कदम निर्लज्ज रहेको बताएका छन् ।  सभामुख अग्नी प्रसाद सापकोटाले बिहीबार संविधानविद् र कानुनविद्हरुसँग गरेको छलफलमा थापाले संविधान कसैले पनि मार्न नसक्ने बताए...