फालेलुङ गाँउपालिकाको आहाल भन्ने ठाँउमा निर्माण गर्न खोजीएको संग्रालय भवन निर्माणमा भारतीय सुरक्षकर्मीले रोकेपछि माहोल केहि तातिएको छ । नेपाली भुभिमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेको भन्दै चासो र चिन्ता बढेको देखिन्छ ।यस किसिमको अवरोध भारतीय सिमा सुरक्षा बल (एसएसवि)ले विगत पटक–पटक गरेको पाईन्छ । उच्च पहाडी क्षेत्रमा भएको सिमानामा नेपाल तर्फ दरबिलो सरकारी उपस्थीति नहुँदा सिमा आसपासका क्षेत्रमा बढि अवरोध पु¥याउने गरेको छ ।