डम्पिङ साइट बनेपछि सिमकोट बजारको फोहोर हट्यो

सिमकोट – सदरमुकामसमेत रहेको सिमकोट बजारको फोहोर व्यवस्थापन भएको छ। गाउँपालिकाले पहिलो पटक डम्पिङ साइट निर्माण गरेर सञ्चालनमा ल्याएपछि सिमकोट बजारको फोहोर हटेको हो। सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशिला रोकाया भामले कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा वडा नम्बर ५ र ६ को हुमाने खोलामा नयाँ डम्पिङ साइट निर्माण भएर सञ्चालनमा आएपछि सिमकोट बजारको फोहोर हटेको बताइन्। […]

सम्बन्धित सामग्री

सिमकोटका लागि डम्पिङ साइट निर्माण सुुरु

सिमकोट – सदरमुुकाम सिमकोटका लागि फोहोरमैलाको स्थायी समस्या समाधान गर्नका लागि नयाँ डम्पिङ साइट निर्माण सुुरु गरिएको छ। डम्पिङ साइट नभएका कारण सिमकोट बजारको फोहोर जथाभावी फाल्नुु परिरहेका बेला स्थान छनोट गरेर निर्माण सुुरु गरिएको हो। गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले सिमकोट गाउँपालिका– ६ चिसामुल क्षेत्रलाई डम्पिङ साइट छनोट गरेर निर्माण सुुरु भएको बताए। यसका लागि […]

कपिलवस्तुका १० पालिकामा अझै सञ्चालनमा आएन डम्पिङ साइट

सुशील गैरे काठमाडौं । कपिलवस्तुको बाणगंगा नगरपालिकाले अव्यवस्थित तरिकाले फोहोर व्यवस्थापन गरेको भन्दै नगरवासीले विरोध गरेका छन् । फोहोर नष्ट गर्ने तरीका र थुपारिएको फोहोरमा आगो लगाएर वातावरण प्रदूषित बनेसँगै बाणगंगामा फोहोर व्यवस्थापनको विषयमा गम्भीर बहस सुरु भएको छ । कपिलवस्तुका १० पालिकामध्ये अहिलेसम्म कुनैमा पनि फोहोर प्रशोधन गर्ने डम्पिङग साइट सञ्चालनमा आएको छैन् । […]

दश करोडको लागतमा ‘डम्पिङ साइट’ बनाउँदै पैयूँ गाउँपालिका

पर्वत। ‘डम्पिङ साइट’ को अभावका कारण समस्यामा पर्दै आएको जिल्लाको पैयुँ गाउँपालिकाले करिब १० करोडको लागतमा फोहोर व्यवस्थापनका लागि ‘डम्पिङ साइट’ बनाउने भएको छ। बढ्दो बजारीकरण संगै फोहोर ब्यबस्थापनका लागि डम्पिङ साइट बनाउन थालेको हो । पैयुँ गाउँपालिकाका मुख्य बजारका रुपमा रहेको हातेमालेचोक, त्रिवेणी, भोर्ले, सरौँ लगायतका ठाउँको फोहोर व्यवस्थापन हुन नसक्दा बजार दुर्गन्धित र […]

पर्वत : १० करोडको लागतमा ‘डम्पिङ साइट’ बनाउँदै पैयुँ गाउँपालिका

पर्वत : ‘डम्पिङ साइट’ को अभावका कारण समस्यामा पर्दै आएको जिल्लाको पैयुँ गाउँपालिकाले करिब १० करोडको लागतमा फोहोर व्यवस्थापनका लागि ‘डम्पिङ साइट’ बनाउने भएको छ।पैयुँ गाउँपालिकाका मुख्य बजारका रूपमा रहेको हातेमालेचोक, त्रिवेणी, भोर्ले, सरौँ लगायतका ठाउँको फोहोर व्यवस्थापन हुन नसक्दा बजार दुर्गन्धित र अस्तव्यस्त हुँदै आएको थियो। बजार आसपासका क्षेत्रमा पनि बसोबास बढ्दै जाँदा पहिलेका गाउँ पनि शहरीकरणको बाटोमा रहेका छन्। बजार केन्द्रित जनसंख्याका कारण फोहोर उत्पादन बढे पनि &lsq

तिब्बतलाई चीनले फोहोर फाल्ने ‘डम्पिङ साइट’ बनाएको अधिकारवादीको आरोप

काठमाडौँ– तिब्बती अधिकारवादीहरुले चीनले तिब्बतलाई फोहोर फाल्ने ठाउँमा परिणत गरेको आरोप लगाएका छन् । चीनका अन्य स्थानमा उत्पादन भएका फोहोरलाई तिब्बतमा फालेर चीनले तिब्बतको पर्यावरणलाई बिगारेको तिब्बती अधिकारवादीहरुको आरोप छ । पछिल्लो समय मौसम परिवर्तनका कारण तिब्बतको पर्यावरणमा नकारात्मक असर परिरहेका बेला तिब्बती अधिकारवादीहरुले चीन सरकारले तिब्बतलाई फोहोर फाल्ने ‘डम्पिङ साइट’ बनाएको आरोप लगाएका हुन् […]

मेयर बालेन्द्रको टाउको दुखाइको विषय बन्दै काठमाडौंको फोहोर

फोहोर को दीर्घकालीन व्यवस्थापन गर्ने सरकारको घोषणाले मूर्तरुप लिन सकेको छैन। उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आइएको नुवाकोटको सिसडोल क्षेत्रका स्थानीयको अवरोधका कारण फोहोर बोकेका गाडी ‘डम्पिङ साइट’ सम्म पुग्न सकेका छैनन्।

सांसदहरुले भने- महामारी फैलन सक्छ, तत्काल फोहोर व्यवस्थापन गरौँ

उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आइएको नुवाकोटको सिसडोल क्षेत्रका स्थानीयको अवरोधका कारण फोहोर बोकेका गाडी ‘डम्पिङ साइट’ सम्म पुग्न सकेका छैनन्।

नुवाकोटको सिसडोल डम्पिङ साइट (फोटो फिचर)

काठमाडौँ – नुवाकोटस्थित सिसडोल डम्पिङ साइट। यो काठमाडौं उपत्यकाको फोहोर फाल्ने सिसडोल नेपालकै सबैभन्दा ठूलो डम्पिङ साइट हो। यो डम्पिङ साइट १५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।   -न्युज कारखानाबाट

प्रदेश राजधानीमा बन्दै आधुनिक डम्पिङ साइट

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरभित्र फोहोर व्यवस्थापन हुन नसक्दा दुर्गन्धित र फोहोर देखिन्छ । प्राकृतिक सुन्दरताले भरिएको वीरेन्द्रनगर घर र पसलबाट निस्कने फोहोर यत्रतत्र फाल्दा राजधानी कूरुप मात्र भएको छैन प्रदेश बाहिरबाट आउने जो कोहीला...

डम्पिङ साइट नहुँदा फोहोर व्यवस्थापनमा समस्या

बैतडीका कुनै पनि स्थानीय तहले फोहोर व्यवस्थापन केन्द्र(डम्पिङ साइट) निर्माण गरेका छैनन्।