कपिलवस्तुका १० पालिकामा अझै सञ्चालनमा आएन डम्पिङ साइट

सुशील गैरे काठमाडौं । कपिलवस्तुको बाणगंगा नगरपालिकाले अव्यवस्थित तरिकाले फोहोर व्यवस्थापन गरेको भन्दै नगरवासीले विरोध गरेका छन् । फोहोर नष्ट गर्ने तरीका र थुपारिएको फोहोरमा आगो लगाएर वातावरण प्रदूषित बनेसँगै बाणगंगामा फोहोर व्यवस्थापनको विषयमा गम्भीर बहस सुरु भएको छ । कपिलवस्तुका १० पालिकामध्ये अहिलेसम्म कुनैमा पनि फोहोर प्रशोधन गर्ने डम्पिङग साइट सञ्चालनमा आएको छैन् । […]