दश करोडको लागतमा ‘डम्पिङ साइट’ बनाउँदै पैयूँ गाउँपालिका

पर्वत। ‘डम्पिङ साइट’ को अभावका कारण समस्यामा पर्दै आएको जिल्लाको पैयुँ गाउँपालिकाले करिब १० करोडको लागतमा फोहोर व्यवस्थापनका लागि ‘डम्पिङ साइट’ बनाउने भएको छ। बढ्दो बजारीकरण संगै फोहोर ब्यबस्थापनका लागि डम्पिङ साइट बनाउन थालेको हो । पैयुँ गाउँपालिकाका मुख्य बजारका रुपमा रहेको हातेमालेचोक, त्रिवेणी, भोर्ले, सरौँ लगायतका ठाउँको फोहोर व्यवस्थापन हुन नसक्दा बजार दुर्गन्धित र […]

सम्बन्धित सामग्री

एकीकृत विकास कार्ययोजना बनाउँदै गाउँपालिका

काभ्रेपलाञ्चोक, १६ कात्तिक । काभ्रेपलाञ्चोकका चार स्थानीय तहले पूर्वाधार विकासलगायत प्रकोप समाधानका लागि संयुक्तरुपमा ‘एकीकृत विकास’ कार्ययोजना बनाउने निर्णय गरेका छन् । जिल्लाको बेथानचोक, खानीखोला, महाभारत र रोशी गाउँपालिकाका जनप्रतिनिधि सम्मिलित अन्तरपालिका बैठकले आफ्नो क्षेत्रको विकासका लागि एकजुट हुने प्रतबद्धता जनाएका हुन् । जिल्लाको दक्षिणी भेगमा अवस्थित यी गाउँपालिकामा भौगोलिक अवस्था मिल्दोजुल्दो रहेकाले सडक, पुल, […]

पहिरोपीडितका लागि अस्थायी बस्ति बनाउँदै मैवाखोला गाउँपालिका

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पहिरोका कारण विस्थापित परिवारका लागि अस्थायी एकीकृत बस्ति बनाउने काम सुरु गरेको छ। पहिरोपीडितका लागि अहिलेसम्म १५ वटा घर टहरा निर्माण भइसकेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी...

गीत र लोगो बनाउँदै तातोपानी गाउँपालिका

काठमाडौँ,१७ माघ । जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै पालिकाको आफ्नै गीत र लोगो बनाउने भएको छ । गाउँकार्यपालिकाको माघ १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी गीत र लोगो बनाउनका लागि एक महिने सार्वजनिक सूचना जारी गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए । दरखास्त दिनका लागि सूचना जारी गरिएको छ […]

महिलालाई आत्मनिर्भर बनाउँदै तिला गाउँपालिका

जुम्ला -जिल्लाको तिला गाउँपालिकाले पालिकाभित्रका महिलालाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने अभियान थालेको छ। गाउँपालिका नौवटै वडाका महिलालाई च्याउखेती, खरायोको टोपी र सिलाइकटाइजस्ता सीपमूलक तालिम दिएको र अनुगमनलाई पनि विशेष जोड दिएको तिला गाउँपालिका अध्यक्ष रोकायाले बताए। गत मङ्सिर २५ गतेदेखि सुरु भएको एकमहिने ढाका बुनाइसम्बन्धी पुनर्ताजकीय सीप विकास तालिम यहाँका महिलालाई दिएको पालिका उपाध्यक्ष […]

‘मौरी गाउँ’ बनाउँदै महाशिला गाउँपालिका

मौरी पालनको राम्रो सम्भावना रहेको पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीलाई ‘मौरी गाउँ’ बनाइने भएको छ ।कृषिका माध्यमबाटै कृषकको जीवनस्तर माथि उठ्न सक्छ भन्ने सोचका साथ कृषकका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको महाशिलाले गाउँपालिकाको लुंखुदेउरालीलाई मौरी गाउँको रूपमा विकास गर्दै मौरीको पकेट क्षेत्रको रूपमा स्थापित गर्ने भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीका अनुसार साना […]

‘मौरी गाउँ’ बनाउँदै महाशिला गाउँपालिका

मौरी पालनको राम्रो सम्भावना रहेको पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीलाई ‘मौरी गाउँ’ बनाइने भएको छ ।कृषिका माध्यमबाटै कृषकको जीवनस्तर माथि उठ्न सक्छ भन्ने सोचका साथ कृषकका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको महाशिलाले गाउँपालिकाको लुंखुदेउरालीलाई मौरी गाउँको रूपमा विकास गर्दै मौरीको पकेट क्षेत्रको रूपमा स्थापित गर्ने भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीका अनुसार साना […]

किसानलाई व्यावसायिक बनाउँदै गाउँपालिका

बाँके । बाँकेको जानकी गाउँपालिकाले कृषिमा संलग्न किसानलाई व्यावसायिक खेतीमा प्रोत्साहन गर्दै आएको छ । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि किसानलाई आवश्यक मल, बीउ र सिँचाइको व्यवस्था गर्दै आएको हो । ‘गाउँपालिका अध्यक्ष कृषि कार्यक्रम’ अन्तर्गत किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बताइन् । उनका अनुसार निर्वाहमुखी खेती गर्दै आएका किसानलाई व्यावसायिक बनाउँदै बेमौसमी तरकारी तथा फलफूल खेती गर्र्न गाउँपालिकाले प्रोत्साहन गर्नाका साथै बसन्ते मकैको र धानको पकेट क्षेत्रको रूपमा विकास गरिँदै लगिएको छ । गाउँपालिकालाई नै बसन्ते मकै, धान र तरकारीको पकेट क्षेत्रको रूपमा विकास गर्न सकिने गाउँपालिका कृषि शाखा प्राविधिक सहायक धनञ्जय शर्माले बताए । उनका अनुसार पालिकामा अझै बस्तीको विकास भइनसकेको र यहाँको माटोमा उर्वरा शक्ति बढी रहेकाले कृषि कार्यलाई प्राथमिकताका साथ सञ्चालन गरी आर्थिक समृद्धि गर्न सकिनेछ । हाल गाउँपालिकाको वडा नं ४ र ५ लाई बसन्ते मकै र धानको पकेट क्षेत्रका रूपमा लिइएको छ । यी वडामा विशेषगरी यही अन्नबाली लगाउँदै आइएको छ । राम्रो र बढी उत्पादन हुने भएकाले यही बालीलाई किसानले प्राथमिकता दिएका हुन् ।     गाउँपालिकाका अन्य ठाउँमा तरकारीको राम्रो सम्भावना रहेको कृषि शाखाको सर्वेक्षणले देखाएको छ । शाखाका अनुसार वडा नं १, २ र ३ लाई तरकारीको पकेट क्षेत्र बनाउन सकिने सम्भावना छ । गाउँपालिकामा युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालनमा जोड दिएको गाउँपालिका आर्थिक विकास शाखा संयोजक धर्मा थापाले बताए । गाउँपालिकाले युवा किसानमा बढ्दो विचलन नियन्त्रण गर्न र कृषि कार्यमा प्रेरित गर्न नि:शुल्क तथा अनुदानमा विभिन्न अन्नबाली र तरकारीको बीउ वितरण गर्दै आएको छ । किसानलाई ५० प्रतिशत अनुदानमा तरकारीको हाइब्रिड बीउ वितरण गरिरहेको प्राविधिक शर्माले बताए । कृषि शाखाका अनुसार यसै वर्ष एक हजार ८०० किसानलाई मिनी किट वितरण गर्ने लक्ष्य छ । पचास प्रतिशत अनुदानमा ४०० किसानलाई तरकारीको बीउ र च्याउको बीउ वितरण गरिरहेको हो । च्याउ उत्पादन गर्न चाहने थप एक हजार ५०० किसानलाई बीउ वितरण गरिने उनको भनाइ थियोे । गाउँपालिकाले किसानले खेती गर्दा देखिने समस्यालाई स्थलगत रूपमै समाधान गर्न अनुगमनपछि निराकरणको उपाय अवलम्बन गर्न लगाउने गरिएको बताएको छ । रासस

शिक्षामा दशवर्षे योजना बनाउँदै खजुरा गाउँपालिका

राँझा । बाँकेको खजुरा गाउँपालिकाले शिक्षा क्षेत्रको दशवर्षे योजना निर्माणको तयारी गरेको छ । गाउँपालिकाभित्रका सम्पूर्ण शिक्षासँग सम्बन्धित सरोकारवाला निकायसँगको समन्वयमा शिक्षा क्षेत्रको दशवर्षे योजना निर्माणको तयारी गरिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । उनका अनुसार सबै पक्षलाई समेटी नमूना दशवर्षे कार्ययोजना निर्माण गरिने छ । त्यसका लागि गाउँ आवधिक योजना कार्यपालिकाले अनुमोदनसमेत गरिसकेको […]

संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेशन केन्द्र बनाउँदै इच्छाकामना गाउँपालिका

संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेशन केन्द्र बनाउँदै इच्छाकामना गाउँपालिका

घर बनाउँदै गरेका मजदूरको खसेर मृत्यु

भक्तपुर / निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर शुक्रबार एक मजदूरको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–६ कुण्डोलमा ठाकुर अधिकारीले बनाउँदै गरेको पक्की घरको दोस्रो तलाबाट खसेर काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ घर भई हाल मथिनपा–६ कुण्डोल बस्ने मजदूर ४० वर्षीय प्रेम मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए... The post घर बनाउँदै गरेका मजदूरको खसेर मृत्यु appeared first on Purbeli News.