पर्वत : १० करोडको लागतमा ‘डम्पिङ साइट’ बनाउँदै पैयुँ गाउँपालिका

पर्वत : ‘डम्पिङ साइट’ को अभावका कारण समस्यामा पर्दै आएको जिल्लाको पैयुँ गाउँपालिकाले करिब १० करोडको लागतमा फोहोर व्यवस्थापनका लागि ‘डम्पिङ साइट’ बनाउने भएको छ।पैयुँ गाउँपालिकाका मुख्य बजारका रूपमा रहेको हातेमालेचोक, त्रिवेणी, भोर्ले, सरौँ लगायतका ठाउँको फोहोर व्यवस्थापन हुन नसक्दा बजार दुर्गन्धित र अस्तव्यस्त हुँदै आएको थियो। बजार आसपासका क्षेत्रमा पनि बसोबास बढ्दै जाँदा पहिलेका गाउँ पनि शहरीकरणको बाटोमा रहेका छन्। बजार केन्द्रित जनसंख्याका कारण फोहोर उत्पादन बढे पनि &lsq

सम्बन्धित सामग्री

आचारबाट आम्दानीको स्रोत बनाउँदै पर्वतको पैंयुका महिला

पर्वत ।  पैयुँ गाउँपालिका–१ टकलाककी जानु कुमारी शर्मा न्यौपानेका दम्पती नै शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरु हुन। जानुका श्रीमान् रुक्मांगदका गोडा कत्ति पनि चल्दैनन्, ‘ह्विल चियर’ को सहयोगबिना उहाँ यताउता गर्न सक्नुहुन्न । जिल्लाकै नमुना कृषकहरुमध्येको यो एक जोडीले व्यावसायिक रुपमा कृषि फर्म चलाएर तरकारी उत्पादन गर्दै आइरहेको छ। जानुलाई अब नयाँ जोस चढेको छ […]

अचारलाई आम्दानीको स्रोत बनाउँदै पैयुँका महिला

पर्वत : जिल्लाको पैयुँ गाउँपालिका–१ टकलाककी जानु कुमारी शर्मा न्यौपानेका दम्पत्ती नै शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरू हुन। जानुका श्रीमान् रुक्माङ्तका गोडा कत्ति पनि चल्दैनन्, ‘ह्विल चियर’ को सहयोगबिना उनी यताउता गर्न सक्दैनन्।जिल्लाकै नमुना कृषकहरूमध्येको यो एक जोडीले व्यावसायिक रूपमा कृषि फर्म चलाएर तरकारी उत्पादन गर्दै आइरहेको छ। जानुलाई अब नयाँ जोस चढेको छ की व्यावसायिक रूपमा अचार पनि उत्पादन गर्ने। काठमाण्डौँमा रहँदा अचार बनाउने तालिमको बारेमा सुनेको भए पनि उनले सिक्