अहिलेसम्म रिलिज भएका यो वर्षको हिट फिल्मको सूची तयार गर्ने हो भने ‘प्रेम गीत ३’ को नाम छुटाउन मिल्दैन । ७ असोजबाट स्वदेशको अलवा भारत लगायत विस्वका धेरै देशमा एकसाथ रिलिज भएको फिल्मले व्यवसाय राम्रो गरेको छ । निर्माण युनिटको पनि फिल्मले व्यवसायिक नाफा कमाउन सफल भएको दाबी छ ।फिल्मले व्यवसायिक सफलता हात पारेपनि यसका मुख्य कलाकार क्रिस्टिना गुरुङ भने छायाँमा रहेकी छन् । फिल्मको सफलतामा अभिनेता प्रदीप खड्का, शिव श्रेष्ठ लगायतको चर्चा भएपनि उनी भने छायामै रहेकी छन् । ‘प्रेमगीत ३&rsqu
गत शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘प्रेम गीत ३’ आज (सोमबार) बाट हिन्दी संस्करणमा पनि रिलिज भएको छ । यो संस्करण पनि शुक्रबार नै रिलिज गर्ने निर्माण युनिटको योजना भएपनि सेन्चर लगायत बिभिन्न कारणले फिल्मको रिलिज केही दिन ढिला हुन पुगेको हो । नेपालीमा भन्दा हिन्दीमा फिल्म १० मिनेट छोटो रहेको बताइएको छ ।सन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुर
शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेम गीत ३ को हिन्दी संस्करण लिक भएको छ। नेपालमा प्रदर्शन हुनुपूर्व नै हिन्दी संस्करण सामाजिक सञ्जालहरुमा लिक भएको हो । नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुनेछ । चलचित्रले नेपाल र भारतमा प्रदर्शनको पहिलो दुई दिन दर्शकको उत्साहजनक साथ पाएको छ। हिन्दी संस्करणले भारतमा पहिलो दिन ९२ लाख भारतीय रूपैयाँ कलेक्सन गरेको भारतीय ट्रेड एनालिस्ट तरन आदर्शले जानकारी दिएका छन् ।चलचित्रले पहिलो दिन विश्वव्यापी ४ कलेक्सन गरेको निर्माण
काठमाडौँ । फिल्म ‘प्रेम गीत ३’ को विवादित बनेको हिन्दी संस्करण पनि अन्ततः रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डले हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता दिँदै रिलिजका लागि अनुमति दिएको हो । वितरक र निर्माताले रिलिजका लागि प्रक्रिया पुरा गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनुमति दिँदै प्रदर्शनका लागि सहज बनाएको हो । नियमानुसार कागजपत्र […]
फिल्म ‘प्रेम गीत ३’ को विवादित बनेको हिन्दी संस्करण पनि अन्तत रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डले हिन्दी सँस्करणलाई विदेशी फिल्मको मान्यता दिँदै रिलिजका लागि अनुमति दिएको हो ।वितरक र निर्माताले रिलिजका लागि प्रकृया पुरा गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनुमति दिँदै प्रदर्शनका लागि सहज बनाएको हो । नियमानुसार कागजपत्र पेस गरेपछि सेन्सर सिफारिस दिएको चलचित्र बिकास बोडका अध्यक्ष भुवन केसीले बताए । विदेशी फिल्मले तिर्दै आएको १५ प्रतिशत विकास शुल्क तिरेर ‘प्रेमगीत ३’ को
काठमाडौं : नेपालमा ‘प्रेम गीत ३’ नेपाली भाषासँगै हिन्दी भाषामा पनि एकैदिन रिलिज हुने भएको छ। असोज ७ गते प्रदर्शन मिति तोकेको सो फिल्मको नेपालीसँगै हिन्दी भर्सन एकैदिन रिलिज हुने निर्देशक तथा निर्माता सन्तोष सेनले जानकारी दिएका हुन्।
केही समयअघि नै यस फिल्मको हिन्दी भर्सन नेपालमा पनि रिलिज गरिने चर्चा थियो। तर एकैदिन रिलिज गर्ने/नगर्ने विषयमा भने…
काठमाडौं । असोज ७ गते देखि नेपाल, भारत र अन्य देशहरूमा एकैसाथ रिलिज हुन लागेको फिल्म ‘प्रेम गीत ३’ भारतमा मात्रै १७ सय भन्दा बढी हलहरूमा रिलिज हुने भएको छ । हिन्दी भाषामा डबिङ भएको यो फिल्म नेपालमा पनि हिन्दी र नेपाली दुबै भाषमा एकै दिन रिलिज हुनेछ । हालसम्म भारतमा फिल्मको ट्रेलर १७ सयभन्दा […]
काठमाडौं : फिल्म ‘प्रेम गीत ३’ नेपालीसहित हिन्दी भाषामा असोज ७ गते प्रदर्शन हुँदैछ। गत शनिवार फिल्मको नेपाली र हिन्दी भाषाको टिजर सार्वजनिक भएको थियो। तर, दर्शकले नेपाली टिजरभन्दा हिन्दी भर्सनको टिजर राम्रो भएको प्रतिक्रिया दिइरहेका छन्।
यसैबिच, ‘प्रेम गीत ३’ को हिन्दी भर्सन नेपालमा पनि रिलिज हुने भएको छ। दर्शकको…
नेपाली चलचित्र पारखीहरुको बहुप्रतिक्षित चलचित्र “प्रेम गीत-३” को सार्वजनिक प्रदर्शनको नयाँ मिति निर्धारण गरिएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसर २०७९ को दशैंको अवसर पारेर आश्वीन ७ गतेदेखि आमदर्शक माझ आउने छ । लामो समय लगाएर निकै मेहनत गरी पोष्ट प्रडक्सनको काम नेपाल सहित् मुम्बईका दिग्गज टिमबाट गरिएको “प्रेम गीत ३” हिन्दी भाषामा समेत …
फिल्म ‘प्रेम गीत ३’ आगामी फागुनमा रिलिज हुने भएको छ । निर्माता सन्तोष सेनले फिल्मको रिलिज मिति १३ फागुन तोकिएको बताए । फिल्म नेपालसँगै भारतमा पनि हिन्दी भाषामा एकसाथ रिलिज हुनेछ । जसका लागि भारतीय वितरकसँग कुराकानी भइरहेको सेनले जानकारी दिए ।‘प्रेम गीत ३’ हिन्दी भाषामा केही अगाडि डबिङ सकिएको हो । फिल्मको हिन्दी भाषामा डबिङ बाहुबलीका कलाकारहरुले गरेका थिए । २०० सय वर्ष अघिको प्रेम काहानीलाई पर्दामा उतारेको फिल्म ‘प्रेम गीत ३’ स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले