“प्रेम गीत-३” को रिलिज डेट तोकियो, आश्वीन ७ बाट प्रदर्शनमा आउने

नेपाली चलचित्र पारखीहरुको बहुप्रतिक्षित चलचित्र “प्रेम गीत-३” को सार्वजनिक प्रदर्शनको नयाँ मिति निर्धारण गरिएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसर २०७९ को दशैंको अवसर पारेर आश्वीन ७ गतेदेखि आमदर्शक माझ आउने छ । लामो समय लगाएर निकै मेहनत गरी पोष्ट प्रडक्सनको काम नेपाल सहित् मुम्बईका दिग्गज टिमबाट गरिएको “प्रेम गीत ३” हिन्दी भाषामा समेत …