नेपाली र हिन्दी भाषामा एकैदिन रिलिज हुँदै 'प्रेम गीत ३'

काठमाडौं : नेपालमा ‘प्रेम गीत ३’ नेपाली भाषासँगै हिन्दी भाषामा पनि एकैदिन रिलिज हुने भएको छ। असोज ७ गते प्रदर्शन मिति तोकेको सो फिल्मको नेपालीसँगै हिन्दी भर्सन एकैदिन रिलिज हुने निर्देशक तथा निर्माता सन्तोष सेनले जानकारी दिएका हुन्। केही समयअघि नै यस फिल्मको हिन्दी भर्सन नेपालमा पनि रिलिज गरिने चर्चा थियो। तर एकैदिन रिलिज गर्ने/नगर्ने विषयमा भने…

सम्बन्धित सामग्री

प्रेम गीत ३ : हिन्दी भर्सनमा पहिलो दिनको कमाई ९२ लाख भारु

काठमाडौं । अहिले चलचित्र प्रेम गीत ३ विश्वका विभिन्न सिनेमा हलमा रिलिज भएको छ । नेपालमा नेपाली भाषा र भारत लगायतका ठाउँमा हिन्दी भाषामा चलचित्र रिलिज भएको हो । हिन्दी भाषामा डब भएपछि रिलिजको समयमा निकै चर्चा विवाद उत्पन्न भएको चलचित्रले आसलाग्दो व्यापार गरिरहेको छ । हिन्दी संस्करणले भारतमा पहिलो दिन ९२ लाख रुपैयाँ कलेक्सन […]

‘प्रेम गीत–३’ आजबाट वर्ल्डवाइड रिलिज, पाँच करोड ओपनिङ व्यापार गर्ने अपेक्षा !

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रेम गीत–३’ आजबाट रिलिज भएको छ । यसको नेपाली संस्करण आजबाट रिलिज भएको हो ।  नेपालसँगै विभिन्न देशमा चलचित्र आजबाट प्रदर्शनमा आएको हो । भारतमा हिन्दी भाषामा ‘प्रेम गीत–३’ रिलिज भएको हो । भारतका थिएटरमा नेपाली सिनेमा हिन्दीमा डबिङ भएर रिलिज भएको यो नै पहिलो चलचित्र...

‘प्रेम गीत ३’ काे बुकिङ आक्रामक, शाे थप्दै सिनेमा हलहरू

काठमाडाैं : शुक्रबार प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’ को बुकिङ आक्रामक देखिएको छ। नेपाली र हिन्दी भाषामा प्रदर्शन हुन लागेको फिल्मको बुकिङ नेपालमा मात्र नभएर भारतमा पनि उत्साहजनक देखिएको हो। सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा बनेको फिल्म ५० देशका १२ सयभन्दा बढी पर्दामा एकसाथ प्रदर्शन हुँदैछ। आइतबार खुला भएको बुकिङ बुधबार दिउँसोबाट तीव्र गतिमा बढेको हो।भारतमा मात्रै ५ सयदेखि १ हजार पर्दामा रिलिज हुने तयारीमा रहेको फिल्मको ९५ प्रत

'प्रेम गीत ३' लाई लिएर कलाकारहरू नै सामाजिक सञ्जालमा दाेहाेरी खेल्दै

‘प्रेमगीत ३’ अहिले नेपाली र हिन्दी भाषामा विश्वभर एकसाथ हजारभन्दा बडी सिनेमा हलमा प्रदर्शन हुँदैछ। नेपालमा समेत हिन्दी भाषामा डब भएको ‘प्रेमगीत ३’ रिलिज हुने भएपछि यसलाई लिएर नाम चलेका निर्माता, कलाकारहरु सार्वजनिक बहसमा उत्रिएका छन्।

भारतका १७ सय हलहरूमा फिल्म ‘प्रेम गीत ३’ लाग्ने

काठमाडौं । असोज ७ गते देखि नेपाल, भारत र अन्य देशहरूमा एकैसाथ रिलिज हुन लागेको फिल्म ‘प्रेम गीत ३’ भारतमा मात्रै १७ सय भन्दा बढी हलहरूमा रिलिज हुने भएको छ । हिन्दी भाषामा डबिङ भएको यो फिल्म नेपालमा पनि हिन्दी र नेपाली दुबै भाषमा एकै दिन रिलिज हुनेछ । हालसम्म भारतमा फिल्मको ट्रेलर १७ सयभन्दा […]

‘प्रेमगीत ३’ का यस्ता छन् ४ हिन्दी गीत

भारतमा रिलिजको तयारीमा रहेको फिल्म ‘प्रेम गीत ३’ को गीत हिन्दी गीतहरू सार्वजनिक भएको छ । सोमवार निर्माण टिमले भारतको प्रतिष्ठित कम्पनी जी म्युजिकको यूट्युब च्यानलबाट गीत सार्वजनिक गरेको हो । गीतमा भारतका चर्चित गायक–गायिकाले स्वर दिएका छन् ।सार्वजनिक ४ गीतमध्ये ‘कोई न कोई नाता हैं’ बोलको पहिलो हिन्दी गीतमा भारतका पाश्र्व गायक जुबिन नौटियालको स्वर छ । पवनदीप राजनको कम्पोज रहेको गीतमा सुभाष कालेको शब्द छ ।  त्यस्तै दोस्रो गीत ‘जहान भी जाओ आई सनम’ मा ग

दर्शकको मागपछि ‘प्रेम गीत ३’को हिन्दी भर्सन नेपालमा पनि रिलिज हुने

काठमाडौं : फिल्म ‘प्रेम गीत ३’ नेपालीसहित हिन्दी भाषामा असोज ७ गते प्रदर्शन हुँदैछ। गत शनिवार फिल्मको नेपाली र हिन्दी भाषाको टिजर सार्वजनिक भएको थियो। तर, दर्शकले नेपाली टिजरभन्दा हिन्दी भर्सनको टिजर राम्रो भएको प्रतिक्रिया दिइरहेका छन्। यसैबिच, ‘प्रेम गीत ३’ को हिन्दी भर्सन नेपालमा पनि रिलिज हुने भएको छ। दर्शकको…

‘प्रेम गीत–३’ भारतमा असोज ७ गते ‘विश्वजितम’का नामबाट रिलिज हुने

काठमाडौं । चलचित्र ‘प्रेम गीत–३’ नेपालसँगै भारतमा पनि एकसाथ रिलिज हुने भएको छ । असोज ७ गते यो चलचित्र नेपालसँगै भारतमा पनि रिलिज हुने भएको हो ।  असोज ७ गते नै चलचित्र भारतसँगै विश्वरभर रिलिज हुने निर्माता सन्तोष सेनले जानकारी दिए । उनका अनुसार हिन्दी भाषामा यो चलचित्र ‘विश्वजितम’का नामबाट रिलिज...

“प्रेम गीत-३” को रिलिज डेट तोकियो, आश्वीन ७ बाट प्रदर्शनमा आउने

नेपाली चलचित्र पारखीहरुको बहुप्रतिक्षित चलचित्र “प्रेम गीत-३” को सार्वजनिक प्रदर्शनको नयाँ मिति निर्धारण गरिएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसर २०७९ को दशैंको अवसर पारेर आश्वीन ७ गतेदेखि आमदर्शक माझ आउने छ । लामो समय लगाएर निकै मेहनत गरी पोष्ट प्रडक्सनको काम नेपाल सहित् मुम्बईका दिग्गज टिमबाट गरिएको “प्रेम गीत ३” हिन्दी भाषामा समेत …

‘प्रेम गीत ३’ फागुनमा रिलिज हुने

फिल्म ‘प्रेम गीत ३’ आगामी फागुनमा रिलिज हुने भएको छ । निर्माता सन्तोष सेनले फिल्मको रिलिज मिति १३ फागुन तोकिएको बताए । फिल्म नेपालसँगै भारतमा पनि हिन्दी भाषामा एकसाथ रिलिज हुनेछ । जसका लागि भारतीय वितरकसँग कुराकानी भइरहेको सेनले जानकारी दिए ।‘प्रेम गीत ३’ हिन्दी भाषामा केही अगाडि डबिङ सकिएको हो । फिल्मको हिन्दी भाषामा डबिङ बाहुबलीका कलाकारहरुले गरेका थिए । २०० सय वर्ष अघिको प्रेम काहानीलाई पर्दामा उतारेको फिल्म ‘प्रेम गीत ३’ स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले