दर्शकको मागपछि ‘प्रेम गीत ३’को हिन्दी भर्सन नेपालमा पनि रिलिज हुने

काठमाडौं : फिल्म ‘प्रेम गीत ३’ नेपालीसहित हिन्दी भाषामा असोज ७ गते प्रदर्शन हुँदैछ। गत शनिवार फिल्मको नेपाली र हिन्दी भाषाको टिजर सार्वजनिक भएको थियो। तर, दर्शकले नेपाली टिजरभन्दा हिन्दी भर्सनको टिजर राम्रो भएको प्रतिक्रिया दिइरहेका छन्। यसैबिच, ‘प्रेम गीत ३’ को हिन्दी भर्सन नेपालमा पनि रिलिज हुने भएको छ। दर्शकको…

सम्बन्धित सामग्री

हलमा पुगे प्रेम गीत ३ का कलाकारहरू (तस्बिरहरु)

काठमाडौं । चलचित्र प्रेम गीत ३ अहिले देशव्यापी रूपमा चलिरहेको छ । यसको हिन्दी भर्सन भारतका हलमा छ । नेपालमा भने सोमबारबाट मात्रै हिन्दी भर्सन रिलिज गर्ने तयारी निर्माण पक्षको छ । चलचित्रको प्रचारका लागि भारत पुगेको कलाकारहरूको टोली नेपाल फर्किएर विभिन्न हलमा दर्शकहरूलाई भेट्न पुगेको छ । यस क्रममा आइतबार राजधानीको एफ क्यूब सिनेमा […]

नेपालमा रिलिज नहुँदै 'प्रेमगीत ३' को हिन्दी भर्सन पाइरेसीमा

काठमाडौं : गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘प्रेम गीत ३’ को हिन्दी संस्करण लिक भएको छ। नेपालमा प्रदर्शन हुनु पूर्व नै यो फिल्म हिजोबाट भारतीय ‘अनएथिकल’ साइट ‘टेलिग्राम’ मा लिक भएको हो। हल प्रिन्ट फिल्म लिक भएसँगै हिन्दी भर्सन स्काइ एक्स लगायतका मुभी एफहरूमा छ्यापछ्यापी भेट्न सकिन्छ। यसरी नेपालमा रिलिज…

‘प्रेम गीत-३’ को हिन्दी भर्सन लिक

शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेम गीत ३ को हिन्दी संस्करण लिक भएको छ। नेपालमा प्रदर्शन हुनुपूर्व नै हिन्दी संस्करण सामाजिक सञ्जालहरुमा लिक भएको हो ।  नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुनेछ । चलचित्रले नेपाल र भारतमा प्रदर्शनको पहिलो दुई दिन दर्शकको उत्साहजनक साथ पाएको छ।  हिन्दी संस्करणले भारतमा पहिलो दिन ९२ लाख भारतीय रूपैयाँ कलेक्सन गरेको भारतीय ट्रेड एनालिस्ट तरन आदर्शले जानकारी दिएका छन् ।चलचित्रले पहिलो दिन विश्वव्यापी ४ कलेक्सन गरेको निर्माण

‘प्रेम गीत ३’को हिन्दी भर्सन नेपालमा भोलि रिलिज नहुने

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको इन्डो – नेपाली चलचित्र ‘प्रेमगीत ३’ को हिन्दी भर्सन नेपालमा भोलि (शुक्रबार) रिलिज नहुने भएको छ । विश्वभर एकसाथ प्रदर्शन हुन लागेको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबारबाट रिलिज नहुने भएको हो भने नेपाली भर्सन शुक्रबार रिलिज हुने छ । विभिन्न प्राविधिक कारणले चलचित्रको हिन्दी भर्सन एक/दुई दिन […]

‘प्रेम गीत–३’को हिन्दी भर्सन शुक्रबार रिलिज नहुने

काठमाडौं । ‘प्रेम गीत–३’को हिन्दी भर्सन शुक्रबार रिलिज नहुने भएको छ । नेपाली भर्सन शुक्रबारबाट रिलिज भए पनि हिन्दी भर्सन भने सोमबारबाट रिलिज हुने भएको छ ।  यसको कारण भने निर्माण पक्षले स्पष्ट पारेको छैन । तर, आज सञ्चार मन्त्रालयले ‘प्रेम गीत–३’को हिन्दी भर्सनलाई पनि नेपाली चलचित्र नै भएको बताएको थियो...

‘प्रेम गीत ३’ को हिन्दी भर्सन रिलिजका लागि फुकुवा

काठमाडौँ । फिल्म ‘प्रेम गीत ३’ को विवादित बनेको हिन्दी संस्करण पनि अन्ततः रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डले हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता दिँदै रिलिजका लागि अनुमति दिएको हो । वितरक र निर्माताले रिलिजका लागि प्रक्रिया पुरा गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनुमति दिँदै प्रदर्शनका लागि सहज बनाएको हो । नियमानुसार कागजपत्र […]

‘प्रेम गीत ३’ को हिन्दी भर्सन रिलिजका लागि फुकुवा

फिल्म ‘प्रेम गीत ३’ को विवादित बनेको हिन्दी संस्करण पनि अन्तत रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डले हिन्दी सँस्करणलाई विदेशी फिल्मको मान्यता दिँदै रिलिजका लागि अनुमति दिएको हो ।वितरक र निर्माताले रिलिजका लागि प्रकृया पुरा गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनुमति दिँदै प्रदर्शनका लागि सहज बनाएको हो । नियमानुसार कागजपत्र पेस गरेपछि सेन्सर सिफारिस दिएको चलचित्र बिकास बोडका अध्यक्ष भुवन केसीले बताए । विदेशी फिल्मले तिर्दै आएको १५ प्रतिशत विकास शुल्क तिरेर ‘प्रेमगीत ३’ को

चलचित्र ‘प्रेम गीत–३’को हिन्दी भर्सन नेपालमा शुक्रबार रिलिज हुन्छ ?

काठमाडौं । चलचित्र ‘प्रेम गीत–३’को हिन्दी भर्सन नेपालमा प्रतिक्षित बनेको छ । चलचित्रको पोस्टर र ट्रेलर रिलिज भए पछि यो नेपालमा पनि प्रतिक्षित बनेको हो ।  तर, यसको हिन्दी भर्सनको सेन्सरलाई लिएर विवाद भएको छ । हिन्दी भाषामा स्वरांकन भएकाले यसले हिन्दी चलचित्र सरह नै सेन्सरमा प्रक्रिया अबलम्बन गर्नुपर्ने चलचित्र विकास...

नेपाली र हिन्दी भाषामा एकैदिन रिलिज हुँदै 'प्रेम गीत ३'

काठमाडौं : नेपालमा ‘प्रेम गीत ३’ नेपाली भाषासँगै हिन्दी भाषामा पनि एकैदिन रिलिज हुने भएको छ। असोज ७ गते प्रदर्शन मिति तोकेको सो फिल्मको नेपालीसँगै हिन्दी भर्सन एकैदिन रिलिज हुने निर्देशक तथा निर्माता सन्तोष सेनले जानकारी दिएका हुन्। केही समयअघि नै यस फिल्मको हिन्दी भर्सन नेपालमा पनि रिलिज गरिने चर्चा थियो। तर एकैदिन रिलिज गर्ने/नगर्ने विषयमा भने…