इटहरी । २०६६ माघ २९ गते तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ सुनसरीको चतरा आए । पहिलोपटक प्रधानमन्त्री भएका उनले चतरा आएको कुरा हेडलाइन बन्यो । प्रचण्डले चतरा आएर भैँसी पूजा गरे । श्री रामानन्दाचार्य सेवापिठ चतराधाममा आएका प्रचण्डले ज्योतिषी मधुसुधन रिजालको सल्लाह अनुसार भैँसी पूजा गरे । आफूलाई धर्म नमान्ने बताउँने प्रचण्डको भैँसी पूजा […]