खलङ्गा – सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा पछिल्लो समय किसानले भैँसी पाल्नै छाडेका छन्। कुनै बेला दार्चुलाका गाउँघरमा व्यावसायिक रुपमा भैँसीपालन गर्ने किसानले पनि अहिले पाल्न छाडेका छन्। केही वर्षअघिसम्म प्रत्येक किसानका घरमा कम्तीमा पनि दुईदेखि तीन भैँसी हुन्थे तर अहिले आएर तिनै गाउँमा भैँसी पाइन छाडेको छ। भैँसी दूध, दही, मही र मल उत्पादनका लागि […]