दार्चुलामा लोप हुनथाले भैँसी

खलङ्गा, २२ पुस । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा पछिल्लो समय भैँसी लोप हुँदै गएका छन् । कुनैबेला दार्चुलाका गाउँघरमा व्यावसायिकरुपमा भैँसीपालन गर्ने किसानले पनि अहिले पाल्न छाडेका छन् । केही वर्षअघिसम्म प्रत्येक किसानका घरमा कम्तीमा पनि दुईदेखि तीन भैँसी हुन्थे तर अहिले आएर तिनै गाउँमा भैँसी पाइन छाडेको छ । भैँसी दूध, दही, मही र […]

सम्बन्धित सामग्री

इटहरीमा भैँसी प्रतियोगिता, चन्द्रबहादुर बस्नेतको भैँसी प्रथम

१२ चैत, इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकामा भैँसी प्रतियोगिता सम्पन्न भएको छ । वर्षेनि भैँसीपालक किसान घट्दै गएपछि भैँसीपालनतर्फ आकर्षित गर्ने उदेश्यका साथ इटहरीमा भैँसी प्रतियोगिता सम्पन्न गरिएको हो । भैँसीपालन गर्दै आएका किसान अन्य पशुपालनतर्फ परिवर्तन हुन थालेपछि भैँसीपालक किसानलाई प्रोत्साहन गर्नका लागि प्रतियोगिता गरिएको आयोजक संस्थाका सचिव राजन धमलाले जानकारी दिए । इटहरीमा […]

मान्छेले मलाई भैँसी चढाएर हिँडाएका छन्: प्रधानमन्त्री दाहाल

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै दाहालले मुर्रा भैँसी ल्याउने ७ वर्ष अघिको समझदारी रहेको त्यहि भैँसी अहिले ल्याएको बताएका हुन्।...

किसानले भैँसी पाल्नै छाडे

खलङ्गा – सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा पछिल्लो समय किसानले भैँसी पाल्नै छाडेका छन्। कुनै बेला दार्चुलाका गाउँघरमा व्यावसायिक रुपमा भैँसीपालन गर्ने किसानले पनि अहिले पाल्न छाडेका छन्। केही वर्षअघिसम्म प्रत्येक किसानका घरमा कम्तीमा पनि दुईदेखि तीन भैँसी हुन्थे तर अहिले आएर तिनै गाउँमा भैँसी पाइन छाडेको छ। भैँसी दूध, दही, मही र मल उत्पादनका लागि […]

किसानलाई भैँसी वितरण

काठमाडौँ,२३ असार । किसानलाई दूध एवं मासुमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी आम्दानी बढाउन सुनसरीको कोसी गाउँपालिकाले भैँसी वितरण थालेको छ । साथै पालिकाले दूध सङ्कलन केन्द्रको स्थापना गरी बजारीकरणको समेत व्यवस्था गर्ने भएको छ । प्रधानमन्त्री आधुनिक कृषि परियोजनामार्फत भैँसी ब्लक विकास समन्वय समिति कोसी सुनसरी तथा भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवा […]

चट्याङ लागेर दुई भैँसी ठहरै

स्याङ्जा – स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुई भैँसी मरेका छन् । वालिङ नगरपालिका–६ बगैँचाका हेमबहादुर थापाको गोठमा रहेका दुई भैँसी मरेका स्थानीयवासी रमेश लामिछानेले जानकारी दिए। ब्याउने भैँसी गए राति २ बजे गोठमा चट्याङ पर्दा मरेका हुन् । गोठमा दुई भैँसीमात्रै थिए । चट्याङका कारण बगैँचा गाउँमा रातिदेखि नै बिजुली छैन । अहिले […]

चट्याङ लागेर दुई भैँसी ठहरै

गएराति स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुई भैँसी मरेका छन् । वालिङ नगरपालिका–६ बगैँचाका हेमबहादुर थापाको गोठमा रहेका दुई भैँसी मरेका स्थानीयवासी रमेश लामिछानेले जानकारी दिए ।ब्याउने भैँसी गए राति २ बजे गोठमा चट्याङ पर्दा मरेका हुन् । गोठमा दुई भैँसीमात्रै थिए । चट्याङका कारण बगैँचा गाउँमा रातिदेखि नै बिजुली छैन । अहिले वडा प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

चट्याङ लागेर दुई भैँसी ठहरै

काठमाडौँ,२५ जेठ । गए राति स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुई भैँसी मरेका छन् । वालिङ नगरपालिका–६ बगैँचाका हेमबहादुर थापाको गोठमा रहेका दुई भैँसी मरेका स्थानीयवासी रमेश लामिछानेले जानकारी दिए । ब्याउने भैँसी गए राति २ बजे गोठमा चट्याङ पर्दा मरेका हुन् । गोठमा दुई भैँसीमात्रै थिए । चट्याङका कारण बगैँचा गाउँमा रातिदेखि नै […]

चितवनमा भैँसी सम्मेलन सुरु

चितवन, कात्तिक ८ । चितवनको रामपुरमा सोमबारजदेखि भैँसी सम्मेलन सुरु भएको छ । नेपालमै पहिलो पटक कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरको आयोजनामा ‘१०औँ एसियन बुफेलो कंग्रेस २०२१’ शुरु भएको हो । भैँसी पालनको विकास र नयाँ प्रविधि तथा भैँसीसँग सम्वन्धित नयाँ अविष्कार घोषण गर्न सम्मेलनको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष प्रा.डा.भूमिनन्दन देवकोटाले जानकारी दिनुभयो । […]

दसौँ एसियन भैँसी सम्मेलन आजदेखि सुरु

काठमाडौं । दसौँ एसियन भैँसी सम्मेलन आजदेखि सुरु हुँदैछ । भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुन लागेको हो । भैँसी पालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसी पालनको विकास र सबलीकरणमा योगदान पु–याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, […]

पहिरोमा परी १९ बाख्रा, दुई भैँसी मरे

तनहुँ । मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण पहिरोले पुरिएर तनहुँमा १९ बाख्रा र दुई भैँसी मरेका छन् । पहिरोमा परी दुई घरपरिवारका बाख्रा भैँसी मरेका हुन् । जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी निवासी टेकबहादुर महतको गोठमाथिबाट आएको पहिरोले १० बाख्रा र एक भैँसी मरेको छ । त्यसैगरी सोही वडास्थित चेतबहादुर भुजेलको घर माथिबाट आएको पहिरोले नौ […]