चितवनमा भैँसी सम्मेलन सुरु

चितवन, कात्तिक ८ । चितवनको रामपुरमा सोमबारजदेखि भैँसी सम्मेलन सुरु भएको छ । नेपालमै पहिलो पटक कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरको आयोजनामा ‘१०औँ एसियन बुफेलो कंग्रेस २०२१’ शुरु भएको हो । भैँसी पालनको विकास र नयाँ प्रविधि तथा भैँसीसँग सम्वन्धित नयाँ अविष्कार घोषण गर्न सम्मेलनको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष प्रा.डा.भूमिनन्दन देवकोटाले जानकारी दिनुभयो । […]

सम्बन्धित सामग्री

चितवनमा भैँसी सम्मेलन

भैँसी पशुधनको पालन, व्यवस्थापन, स्वास्थ्य, बजारीकरण, उपयोगिताका बारेमा नवीनतम वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसीपालनको विकास तथा सबलीकरणमा योगदान पुर्‍याउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको समितिका अध्यक्ष डा देवकोटाले जानकारी दिए ।

चितवनमा भैँसी सम्मेलन

भैँसी पशुधनको पालन, व्यवस्थापन, स्वास्थ्य, बजारीकरण, उपयोगिताका बारेमा नवीनतम वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसीपालनको विकास तथा सबलीकरणमा योगदान पुर्‍याउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको समितिका अध्यक्ष डा देवकोटाले जानकारी दिए ।

चितवनमा भैँसी सम्मेलन

भैँसी पशुधनको पालन, व्यवस्थापन, स्वास्थ्य, बजारीकरण, उपयोगिताका बारेमा नवीनतम वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसीपालनको विकास तथा सबलीकरणमा योगदान पुर्‍याउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको समितिका अध्यक्ष डा देवकोटाले जानकारी दिए ।

भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल

“हामी बेमौसमी भैँसी प्रजननमा सफल भएका छौँ”, चितवनमा जारी एसिया भैँसी सम्मेलन आयोजक समितिका अध्यक्षसमेत रहेका भैँसीसम्बन्धी विज्ञ प्राडा देवकोटाले भने, “विगत पाँच वर्षयता नेपालका विभिन्न ठाउँका दुई सय भैँसीमा गरिएको अनुसन्धानमा ९४ वटा भैँसीलाई बेमौसमी प्रजनन गराउन सफल भएका छौँ । यो कुल प्रजननको ४७ प्रतिशत हो ।”

भैँसीमा बेमौसमी प्रजनन सफल

चितवन, कार्तिक ९ । दूध र मासुका लागि पालिने भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल भएका छन् । कृषि तथा वन विश्वविद्यालयले लामो समयदेखि भैँसीको बेमौसमी प्रजनन गराउन गरेको अनुसन्धान सफल भएको मुख्य अनुसन्धानकर्ता प्राडा भूमिनन्दन देवकोटाले बताए। “हामी बेमौसमी भैँसी प्रजननमा सफल भएका छौँ”, चितवनमा जारी एसिया भैँसी सम्मेलन आयोजक समितिका अध्यक्षसमेत रहेका भैँसीसम्बन्धी […]

दसौँ एसियन भैँसी सम्मेलन आजदेखि सुरु

काठमाडौं । दसौँ एसियन भैँसी सम्मेलन आजदेखि सुरु हुँदैछ । भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुन लागेको हो । भैँसी पालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसी पालनको विकास र सबलीकरणमा योगदान पु–याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, […]

दसौँ एसियन भैँसी सम्मेलन आयोजना सोमबारदेखि

भरतपुर । भैँसी पालनका लागि विकास तथा सबलीकरणमा योगदान पुर्‍याउने उद्देश्यले दसौँ एसियन भैँसी सम्मेलन आयोजना गरिने भएको छ । यही कात्तिक ८ देखि १२ गतेसम्म नेपालमा भर्चुअल माध्यबाट हुन लागेको सम्मेलनको तयारी तीव्र रूपमा अगाडि बढेको हिजो (शनिबार) भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । यो सम्मेलन नेपालमा पहिलो पटक हुन लागेको हो […]

भर्चुअल माध्यमबाट नेपालमा एसियन भैँसी सम्मेलन

चितवन, (नेस) । दशौं एसियन भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुने भएको छ । भैँसीपालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसीपालनको विकास र सबलीकरणमा योगदान पुर्‍याउने उद्देश्यका साथ उक्त सम्मेलन आयोजना गर्न लागिएको हो । अन्तर्राष्ट्रिय सम्मेलनको आयोजकमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, एसियन […]

१०औँ अन्तर्राष्ट्रिय भैँसी सम्मेलन चितवनमा, भर्चुअल रूपमा उद्घाटन हुने

१०औँ एसियन भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुने भएको छ । कृषि तथा वन विश्वविद्यालय रामपुरमा अन्तर्राष्ट्रिय भैँसी सम्मेलन हुने भएको हो । सम्मेलन यही कार्तिक ८ देखि १२ गतेसम्म हुनेछ ।

चितवनमा अन्तर्राष्ट्रिय भैँसी सम्मेलन सम्पन्न

चितवनमा भैँसीपालन र उत्पादनको क्षेत्रमा कार्य गरिरहेको विश्वका विभिन्न देशका वैज्ञानिकहरूको सहभागितामा अन्तर्राष्ट्रिय भैँसी विज्ञको सम्गोष्ठी सम्पन्न भएको छ । चितवनको सौराहामा यही कात्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म चार बुँदे निष्कर्ष निकाल्दै अन्तर्राष्ट्रिय भैँसी सम्गोष्ठी सम्पन्न भएको हो ।