दसौँ एसियन भैँसी सम्मेलन आजदेखि सुरु

काठमाडौं । दसौँ एसियन भैँसी सम्मेलन आजदेखि सुरु हुँदैछ । भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुन लागेको हो । भैँसी पालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसी पालनको विकास र सबलीकरणमा योगदान पु–याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, […]