हेटौंडामा बस दुर्घटना हुँदा ५२ जना घाइते

काठमाडौं । मकवानपुरको हेटौंडामा बस दुर्घटना हुँदा ५२ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको यात्रुबाहक बस शुक्रबार नवलपुरमा करिब १ बजे अनियन्त्रित भएर दुर्घटना भएको थियो । घाइतेमध्ये केहीको हेटौंडा अस्प्ताल र २२ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गम्भीर घाइते भएका महोतरी […]

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना : तीन जनाको मृत्यु, ५२ घाइते

सिन्धुपाल्चोकको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा ४ ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो । दुर्घटनामा […]

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनको मृत्यु, ५२ जना घाइते

दोलखाबाट जन्ती बोकेर सिन्धुपाल्चोकको पिस्करतर्फ जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, तीन जनाको मृत्यु, ५२ जना घाइते

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको पिस्कर धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा अरु ५२ जना जन्ती घाइते भएका छन् ।  दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको वा ४ ख ५६१६ नम्वरको बस त्रिपुरा सुन्दरी गाउँपालिका ५ धारावतीमा शुक्रबार बिहान ७ बजेतिर दुर्घटनामा परे...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३ जनाको मृत्यु

७ वैशाख, काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् । दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ …

सडकको अवस्था र बढ्दो सवारी दुर्घटनाले निम्त्याएको त्रास

गत असोज २४ गते सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको भोटसिपामा बस दुर्घटना हुँदा १२ जना यात्रीको निधन भयो । ८० जनाभन्दा बढी घाइते भए । कात्तिक १५ गते पनि सिन्धुपाल्चोकबाट काठमाडौंका लागि छुटेको बस जर्सिङपौवामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो । कात्तिक १७ गते सिन्धुपाल्चोककै सुकुटेमा भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भयो भने ५२ जना घाइते भए । सोही दिन म्याग्दी र कैलालीमा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गयो ।