सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना : तीन जनाको मृत्यु, ५२ घाइते

सिन्धुपाल्चोकको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा ४ ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो । दुर्घटनामा […]

सम्बन्धित सामग्री

काभ्रेको बेथानचोकमा बस दुर्घटना, १८ जनाको मृत्यु

काभ्रेको बेथानचोक गाउँपालिका वडा ४ सल्लाफेदमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

बारामा बस दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं : बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। आज बिहान बाराको अमलेखगञ्जको ३ नम्बर पुल नजिकै बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ९ जना पुरुष र ५ जना महिलाको मृत्यु भएको बारा जिल्लाका प्रहरी प्रमुख एसपी होबेन्द्र बोगटीले जानकारी दिए। '१४ जनाको मृत्यु…

मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिक गए राति भएको बस दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् ।

रुकुम पूर्वमा बस दुर्घटना: ५ जनाको मृत्यु

प्रहरीका अनुसार ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार एक बालक, एक महिला सहित ५ जनाको मृत्यु भएको छ।...

मकवानपुरको भीमफेदीमा बस दुर्घटना, ७ जनाको मृत्यु

हेटौंडा – मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको हो। एक जनाको भने उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको उक्त बस भीमफेदीको आरोलोमा सडकबाट तल खस्दा दुर्घटनामा […]

पाल्पाको लघुवामा बस दुर्घटना: ६ जनाको मृत्यु, १६ घाइते

रिब्दीकोट–२ लघुवा पाल्पामा यात्रु बहाक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। लु१ख ५९५२ नम्बरको बस दुर्घटना हुँदा १६ जना यात्रु घाईते भएका छन्।...

रामेछापमा बस दुर्घटना, ११ जनाको मृत्यु

काठमाडौं : रामेछापको सुनापती गाउँपालिकामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।  रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डिएसपी राजकुमार थिङले जानकारी दिए। थाहाखबरसँग उनले  भने, ‘घटनास्थलमा ९ जनाको मृत्यु भएको र उपचारका लागि लैजाँदै गर्दा बाटोमा २ जनाको मृत्यु भएको छ। २७ जना सवार बसमा एकजना बेपत्ता छन्।’घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको उन

रामेछापमा बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

२१ असार, काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले दुर्घटनामा थुप्रै हताहत भएको सूचना आएको जानकारी दिए । उनले भने, ‘उद्धारकार्य जारी […]

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु–७ इचोकमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु इचोकबाट काठमाडौँका लागि छुटेको सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ ख ५८१५ नम्बरको बस दुर्घटना हुँदा हेलम्बु–३ पाल्चोककी ५५ वर्षीया पासाङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार पाँच जना […]

पेरुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु

एजेन्सी । पेरुमा बस दुर्घटना हुँदा दुई बालबालिका सहित ३२ जनाको मृत्यु भएको छ । घटनामा २० जना घाइते भएका छन् । पेरुको राजधानी लीमाबाट ६० किलोमिटर पुर्व कारेटेराको साँघुरो सडकमा गुडिरहेको बस चट्टानमा ठोकिंएर २ सय मिटर तल खसेको बताइएको छ । ६३ जना यात्रु सवार उक्त बस दुर्घटना लगत्तै केहीलाई उद्धार गरिएको थियो […]