पत्रकार शाक्य र गौतममाथि सुरक्षाकर्मीबाट दुर्व्यवहार

काठमाडौँ– नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादक टेकमान शाक्य तथा पत्रकार सुनिता गौतममाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरेको छ । समाचार सङ्कलनका क्रममा रहेका उनीहरूलाई कालिमाटी प्रहरी वृत्तबाट खटिएको सुरक्षाकर्मीको टोली ताहाचलमा दुर्व्यवहार गरेको हो । वैदेशिक रोजगार ठगीमा परेकाहरू दबाबका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभागमा पुगेका बेला समाचार सङ्कलनका क्रममा पुगेका पत्रकार शाक्य र गौतममाथि प्रहरीले परिचयपत्र […]