बलात्कार आरोप लगाएर ५० लाख असुल्न खोज्ने ३ महिला पक्राउ

  तुलसीपुर । दाङमा एक पुरुषलाई बलात्कारको आरोप लगाएर ५० लाखको बार्गेनिक गर्ने ३ जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा घोराही १५ बस्ने ३२ बर्षिया सितादेवी थापा, सोहि ठाउँका ३५ बर्षिया खुमा वली र घोराही ५ बस्ने ३२ बर्षिया सुष्मा परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए । […] The post बलात्कार आरोप लगाएर ५० लाख असुल्न खोज्ने ३ महिला पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

बलात्कार आरोप लागेपछि फरार रहेका युवा पक्राउ

राजविराज । एक महिलालाई बलात्कार गरेको आरोप लागेपछि फरार भएका युवक नौ महिनापछि सोमबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–५ मझौरा टोलका ३२ वर्षीय मो। कुर्बान मियाँ रहेका छन्। हनुमाननगर कंकालिनी नगरपालिका–१ भारहदमा मोबाइल बनाउन दिएर घर फर्किँदै गर्दा जेठ ७ गते राति हनुमाननगर कंकालिनी नगरपालिका–१२ स्थित महादेवा र भारदहको बीच बेलहा पुल […]

सन्दीप काठमाडौ झरेलगतै पक्राउ पर्ने

काठमाडौं । बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछोनेविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेकाे छ । लामिछानेविरूद्व एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यस’bout अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । The post सन्दीप काठमाडौ झरेलगतै पक्राउ पर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सन्दीप काठमाडौ झरेलगतै पक्राउ पर्ने

काठमाडौं । बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछोनेविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेकाे छ । लामिछानेविरूद्व एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यस’bout अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । एक नाबालिक किशोरीले लामिछोनेविरुद्ध बलात्कारको जाहेरी दिएकी छन् । उक्त जाहेरी ’bout अनुसन्धान गर्नका लागि लामिछानेलाई […] The post सन्दीप काठमाडौ झरेलगतै पक्राउ पर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौँ- बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पूर्जी जारी गरेको छ । लामिछानेविरुद्ध एक नाबालिग किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।

बलात्कार आरोप लागेका बैतडीका वडाध्यक्ष पक्राउ

बैतडी : बलात्कारको आरोपमा बैतडीको एक वडा अध्यक्षससिहत दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको मेलौली नगरपालिका १ का वडा अध्यक्ष सरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन्। एक २८ वर्षीया महिलालाई गत २०७८ चैत्र १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।  पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। पीडित महिलाको स्वास्थ्य परीक्षण उजुरी दिएकै दिन जिल्ला अस्पताल बैतडीमा गरिएको छ। आरोप

बलात्कार आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ

नेपालगञ्ज । जबर्जस्ती करणीको आरोप लागेका नेकपा एमाले सांसद मोहन बानियाँ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई सोमबार साँझ पक्राउ गरेको हो । बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको बताए । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ । माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० […] The post बलात्कार आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

बलात्कार आरोप लागेका सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ– बलात्कारको आरोप लागेका नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। जुम्लाकी ४० वर्षीया शिक्षिकाले पूर्वमन्त्रीसमेत रहेका बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन । सोही मुद्दामा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो। सांसद्विरूद्ध पक्राउ पुर्जी जारी भए त्यसबारे […]

बलात्कार आरोप लगाएर ५० लाख बार्गेनिङ गर्ने तीन महिला पक्राउ

दाङ– बलात्कारको आरोप लगाएर ५० लाख बार्गेनिङ गर्ने तीन जना महिला पक्राउ परेका छन्। आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुरमा तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको हो। बियर र चिया खाएकै भरमा ५० लाखबाट बार्गेनिङ सुरु गरेर १८ लाखमा बार्गेनिङ टुंग्याइ ‘हनि ट्रयाप’मा पारेर पैसा असुल्ने तीन महिलालाई दाङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको जिल्ला […]

आफैंले पढाएको बालिका बलात्कार आरोप लागेका शिक्षक पक्राउ

लमजुङ । आफ्नै छात्रालाई बलात्कार आरोप लागेका दुई शिक्षक मध्ये एक जना पक्राउ परेका छन् । अर्का फरार छन् । लमजुङको राइनास नगरपालिका– ९ को मोहोरिया स्थित भैरव माविका शिक्षकद्वय प्रकाश थापा र अर्जुन विक्रम थापा विरुद्ध छात्रालाई बलात्कार गरेको उजुरी परेको हो । शिक्षकद्वयका विरुद्ध १४ वर्षीया बालिका बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी […] The post आफैंले पढाएको बालिका बलात्कार आरोप लागेका शिक्षक पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बलात्कार आरोप लागेका ‘सिद्धबाबा’ पक्राउ

सुनसरीः बलात्कार आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी पक्राउ परेका छन् । विराटनगरस्थित विराट नर्सिङ होमको आइसीयूमा भर्ना भएका गिरीलाई आज विहान त्यहीँबाट पक्राउ गरिएको हो । सुनसरीका डीएसपी विनोद शर्माका अनुसार ...