मुुगुु– हिमाली जिल्ला मुगुमा रहको जिल्ला अस्पताल विकास समिति मुगुले करिब डेढ वर्षपछि व्यवस्थापन समिति पाएको छ । अस्पतालले करिब डेढ वर्षपछि अस्पताल विकास समितिको अध्यक्षमा गजेन्द्र बहादुर मल्ल नियुक्त भएका छन् । कर्णाली प्रदेश स्वास्थ्य ऐन २०७८ को दफा १३ को उपदफा २ अन्तर्गत खण्ड ुकु बमोजिम सामाजिक विकास मन्त्रालयले मल्ललाई चार वर्षका लागि […]