जिल्ला अस्पताल बैतडी प्रदेशकै उत्कृष्ट

जिल्ला अस्पताल बैतडी न्यूनतम् सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ।

सम्बन्धित सामग्री

जिल्ला अस्पताल बैतडीले सिकाएको पाठ

सहर बजारमा सञ्चालनमा आएका कतिपय सुविधा सम्पन्न अस्पतालले गतिलो सेवासुविधा दिन नसकेको गुनासो आइरहेको बेला जिल्ला अस्पताल बैतडी देशकै उत्कृष्ठ अस्पताल घोषणा भएको छ । स्वास्थ्य मन्त्रालयले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन सम्बन्धमा अनुगमन एवं मुल्यांकन गर्दा उक्त अस्पताल मुलुकभरमै उत्कृष्ट हुन सफल भएको थियो । पाँच जना विषेशज्ञसहित १२ जना डाक्टर कार्यरत उक्त अस्पतालले दिने […] The post जिल्ला अस्पताल बैतडीले सिकाएको पाठ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बैतडी जिल्ला अस्पताल देशकै उत्कृष्ट

जिल्ला अस्पताल बैतडी देशकै उत्कृष्ट अस्पताल बनेको छ। स्वास्थ्य मन्त्रालयले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन सम्बन्धमा अनुगमन तथा मूल्यांकन गर्दा ९५ प्रतिशत अंकसहित देशकै उत्कृष्ट अस्पताल बनेको हो।  यही बैशाख ३० र ३१ गते...

न्यूनतम सेवा मापदण्डमा बैतडी अस्पताल देशकै दोस्रो

बैतडी : न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पताल बैतडी देशकै दोस्रो स्थानमा पर्न सफल भएको छ।  प्राइमरी लेभल हस्पिटलमध्ये जिल्ला अस्पताल बैतडी देशकै दोस्रो स्थानमा पर्न सफल भएको हो। अस्पतालका प्रमुख डा.दिपेश श्रेष्ठले न्यूनतम सेवा मापदण्डमा ८९ प्रतिशत अंकसहित देशभरमै दोस्रो स्थानमा पर्न सफल भएको जानकारी दिए। यसअघि सुदूरपश्चिममा बैतडी प्रथम स्थानमा रहेको थियो। स्वास्थ्य मन्त्रालय र निक साइमन इन्ष्च्यिुटले गरेको मूल्यांकनमा बैतडी अस्पताल उत्कृष्ट हुँदै दो;\/J स्थानमा पर्न सफल भएको

जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट

जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ।

जिल्ला अस्पताल बैतडी प्रदेशकै उत्कृष्ट

बैतडी । जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल उत्कृष्ट भएको हो ।

जिल्ला अस्पताल बैतडी प्रदेशकै उत्कृष्ट

जिल्ला अस्पताल बैतडी न्यूनतम् सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल उत्कृष्ट भएको हो । न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पतालले ८९ प्रतिशत अङ्क ल्याएर प्रदेशकै प्रथम भएको अस्पतालका प्रमुख डा.दिपेश श्रेष्ठले बताए । वर्षमा दुई पटक हुँदै आएको अनुगमनमा गत वर्ष उक्त अस्पतालले ६३ प्रतिशत अङ्क ल्याएको थियो । सो अस्पताल यही मङ्सिरमा गरेको अनुगमनमा ८९ प्रतिशत अङ्क ल्याउँदै प्रथम हुन सफल भएको हो ।  विभिन्न मापदण्ड र स

जिल्ला अस्पताल बैतडी प्रदेशकै उत्कृष्ट

बैतडी- जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल उत्कृष्ट भएको हो। न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पातलले ८९ प्रतिशत अङ्क ल्याएर प्रदेशकै प्रथम भएको अस्पतालका प्रमुख डा. दीपेश श्रेष्ठले बताए। वर्षमा दुई पटक हुँदै आएको अनुगमनमा गत वर्ष उक्त अस्पतालले ६३ प्रतिशत अङ्क ल्याएको […]

जिल्ला अस्पताल बैतडी प्रदेशकै उत्कृष्ट

बैतडी – जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल उत्कृष्ट भएको हो । न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पातलले ८९ प्रतिशत अङ्क ल्याएर प्रदेशकै प्रथम भएको अस्पतालका प्रमुख डा दिपेश श्रेष्ठले बताए । वर्षमा दुई पटक हुँदै आएको अनुगमनमा गत वर्ष उक्त अस्पतालले […]

निःशुल्क शल्यक्रिया शिविरबाट १२ सय लाभान्वित

बैतडी : सदरमुकाम गोठलापानीमा सम्पन्न निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविरबाट करिब १२ सय नागरिक लाभान्वित भएका छन्। जिल्ला अस्पताल बैतडीमा चैत १८ गतेदेखि सञ्चालन भएको उक्त शिविरमा १ हजार १८९ जनाले सेवा लिएका हुन्।काठमाडौंको जोरपाटीस्थित नेपाल अर्थोपेडिक हस्पिटल, जिल्ला अस्पताल बैतडी र स्वास्थ्य कार्यालय बैतडीको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको हो।अस्पतालका  सूचना अधिकारी हरिश पन्तका अनुसार शिविरमा ८७ जनाको शल्यक्रिया गरिएको छ भने बाँकीले उपचार सेवा लिएका छन्।शिविरमा हाडजोर्नी सम्बन्धी

जिल्ला अस्पताल बैतडी सर्वोत्कृष्ट

देशभरका प्राथमिक अस्पतालमध्ये जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा सञ्चालनसम्बन्धी मापदण्डमा सर्वोत्कृष्ट भएको छ। न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम मूल्याङ्कनका आधारमा जिल्ला अस्पताल ९५ प्रतिशत अङ्क प्राप्त गरी सर्वोत्कृष्ट हुन सफल भएको हो। आइतबार आयोजित एक कार्यक्रममा न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमका संयोजक विमलचन्द्र पुनले देशभरका प्राथमिक अस्पतालको मूल्याङ्कनका आधारमा बैतडी जिल्ला अस्पताल पहिलो भएको घोषणा गर्नुभयो। सो अवसरमा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जिल्ला अस्पतालले उपचारमा निकै ठुलो फड्को मारेको बताउनुभयो। अस्पतालको स्वास्थ्य उपचार सेवा दीर्घकालसम्म टिकाइ राख्नुपर्नेमा उहाँले जोड