जिल्ला अस्पताल दार्चुलामा इमर्जेन्सी बाहेकका सेवा स्थगित

दार्चुला– स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल दार्चुलाले इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा स्थगित गरेको छ। जिल्ला अस्पताल दार्चुलामा कार्यरत तीन जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आजबाट अर्को सूचना जारी नभएसम्मका लागि इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा स्थगित गरिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर आर्दश लिम्बुले जानकारी दिए। जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि आइसोलेसन राख्नुपर्ने बिरामीलाई मध्य […]

सम्बन्धित सामग्री

जिल्ला अस्पताल दार्चुलामा इमर्जेन्सी बाहेकका सेवा स्थगित

दार्चुला । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल दार्चुलाले इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा स्थगित गरेको छ । जिल्ला अस्पताल दार्चुलामा कार्यरत तीन जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आजबाट अर्को सूचना जारी नभएसम्मका लागि इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा स्थगित गरिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर आर्दश लिम्बुले जानकारी दिए । जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि आइसोलेसन […]