साउनदेखि सार्वजनिक यातायातमा सिन्डिकेट रहँदैन - Naya Patrika
मंगलबारको मन्त्रिपरिषद् बैठक निर्णयले सिन्डिकेट तोडियो कि तोडिएन ? कानुनमा तोडियो । तर, व्यावहारिक रूपमा यातायात समिति खारेज नभई तोडिँदैन । यसका लागि असार मसान्तसम्म पर्खनुपर्छ । सरकारले तत्कालै किन खारेज गर्न सकेन...पूरा पढ्नुहोस् »