ग्रामीण सडक सञ्जाल सुधार आयोजना रुपन्देहीअन्तर्गत घोराही–रक्षाचौर सडकको १४ करोड ४० लाख बजेट अन्यत्र सार्न खाजिएको छ । सडकको बजेट अन्यत्र सार्न थालिएपछि तुलसीपुर उपमहानगरपालिका– ४ र १९ ले ग्रामीण सडक...
नेपाल कम्युनिस्ट पार्टी दाङले लमही–घोराही–तुलसीपुर चार लेन सडक निर्माण छिटो गर्न माग गरेको छ । यो सडक निर्माण अविलम्ब नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ । नेकपा दाङका सेक्रेटरी जनक सीले प्रेस विज्ञप्ति जारी गर्दै लमही–घोराही–तुलसीपुर चार लेन सडक निर्माणमा लापरबाही भएको बताए । विज्ञप्तिमा उनले निर्माणमा ढिलासुस्ती गरे चरणबद्ध आन्दोलन र संघर्षमा जाने चेतावनी दिएका छन् ।विज्ञप्तिमा भनिएको छ, ‘लमही–घोराही–तुलसीपुर फोर लाइन सडक निर्माणमा भइरहेक
दाङ- नेपाल कम्युनिस्ट पार्टी दाङले लमही-घोराही-तुलसीपुर चार लेन सडक निर्माण छिटो गर्न माग गरेको छ । यो सडक निर्माण अविलम्ब नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ । नेकपा दाङका सेक्रेटरी जनक सीले प्रेस विज्ञप्ति जारी गर्दै लमही-घोराही-तुलसीपुर चार लेन सडक निर्माणमा लापरबाही भएको बताए । विज्ञप्तिमा उनले निर्माणमा ढिलासुस्ती गरे चरणबद्ध आन्दोलन र संघर्षमा जाने […]
२२ असोज, दाङ । शुक्रबार राति पहिरोका कारण अवरुद्ध लमही–घोराही सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । लगातार वर्षाका कारण शुक्रबार राति मसोट खोला नजिक पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाउनेक्रममा अहिले मोटरसाइकल र साना गाडी एकतर्फी रुपमा चल्ने गरी सञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख झबिन्द्र परियारले जानकारी दिए । सडक […]
दाङ – पहिरोका कारण अवरुद्ध भएको लमही–घोराही सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । लगातार परेको पानीका कारण यो सडक खण्डको ठाउँठाउँमा लेदो सहितको पहिरो झरेको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको लामो प्रयास पछि पहिरो हटाइएको हो। अहिले एक तर्फि बाटो सुचारू भएको नेपाल सशस्त्र प्रहरी बल अर्जुनखोलाले जानकारी दिएको छ । […]
१८ साउन, दाङ । वर्षाका कारण पहिरो खसेपछि घोराही-होलेरी सडकखण्ड अवरुद्ध भएको छ । लगातारको वर्षातका कारण सडकमा पहिरो खसेपछि घोराही-होलेरी सडकखण्ड अवरुद्ध बनेको हो । शहीदमार्ग अन्तर्गत घोराही उपमहानगरपालिका-१९ स्थित दुईखोलीमा पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। पहिरो खसेपछि बिहान पाँच बजेदेखि सडक अवरुद्ध भएको हो । […]
बुटवल – निर्माणाधीन घोराही–तुलसीपुर चारलेनको सडक निर्माण नसकिँदै ठेकेदार कम्पनीसँगको सम्झौता तोड्ने तयारी सुरू भएकाे छ । सडक निर्माणको जिम्मा लिएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ इन्फ्रा प्रोजेक्टले समयमा काम गर्न नसकेपछि सडक आयोजनाले ठेक्का तोड्ने तयारी गरेको हो । सम्झौता रद्द हुने भएपछि घोराही–तुलसीपुर सडक निर्माण थप अन्याेलमा परेकाे छ । यो सडक निर्माण […]
दाङ – लमही–घोराही सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ। सडक डिभिजन कार्यालय दाङले एक सूचना निकालेर फागुन २२ गतेदेखि ३० गतेसम्म दैनिक ९ घण्टा सडक बन्द हुने जनाएको छ। सडक मर्मत गर्नुपर्ने भएकाले ८ दिनसम्म बेलुका ७ बजेदेखि बिहान ४ बजेसम्म गाडी चलाउन पूर्ण रुपमा बन्द गरिएको सडक डिभिजन कार्यालयकाले जनाएको हो। यो […]
दाङ - दाङको सदरमुकाम घोराही प्रवेश गर्ने लमही–घोराही सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ ।
सडक डिभिजन कार्यालय दाङले एक सूचना निकालेर फागुन २२ गतेदेखि ३० गतेसम्म दैनिक ९ घण्टा बन्द हुने जनाएको छ ।
सडक मर्मत गर्नुपर्ने भएकाले ८ दिनसम्म बेलुका ७ बजेदेखि बिहान ४ बजेसम्म गाडी चलाउन पूर्ण रुपमा बन्द गरिएको सडक डिभिजन कार्यालयका प्रमुख रामपुकार जैसवालले जानकारी दिनुभयो।
४ पुस, दाङ । दाङको घोराही-तुलसीपुर चार लेन सडक निर्माण गर्न तीन निर्माण कम्पनीलाई पेटी ठेक्का दिइएको छ । घोराही उपमहानगरपालिकाको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखौवासम्मको सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले पुनः पेटी ठेकेदारका रुपमा तीन वटा निर्माण कम्पनीलाई सडक निर्माणको जिम्मा दिएको हो । यसअघि […]
दाङ - पहिरोले दाङ घोराही–मुर्कुटी सडक खण्ड बन्द भएको छ ।
सडक बन्द हुँदा दाङ–प्युठान सडक भएर आवतजावत गर्ने गाडी र यात्रु अलपत्र परेका छन् ।
घोराही–मुर्कुटी खण्डको घोराही उपमहानगरपालिका-४ कइने खोला नजिकै पहिरो खसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।