घोराही–लमही सडक एकतर्फी सञ्चालनमा

२२ असोज, दाङ । शुक्रबार राति पहिरोका कारण अवरुद्ध लमही–घोराही सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । लगातार वर्षाका कारण शुक्रबार राति मसोट खोला नजिक पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाउनेक्रममा अहिले मोटरसाइकल र साना गाडी एकतर्फी रुपमा चल्ने गरी सञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख झबिन्द्र परियारले जानकारी दिए । सडक […]

सम्बन्धित सामग्री

पहिराेले अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

पहिराेले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार सडक एकतर्फी सञ्चालनमा आएको छ । आज बिहान १ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएको हो । म्याग्दे गाउँपालिका–६ मौरीबजारमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको र केही समय लाग्ने उनले बताए ।

दशरथचन्द राजमार्ग एकतर्फी सञ्चालनमा

पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ । अवरुद्ध बनेको राजमार्ग सात घण्टापछि एकतर्फी रूपमा सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । राजमार्गअन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग  अवरुद्ध भएको थियो । राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालयसँगको समन्वयमा लगिएको  डोजरले पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो ।पूर्णरूपमा सडक सञ्चालनमा आउन अझै

दशरथचन्द राजमार्ग एकतर्फी सञ्चालनमा

बैतडी : पहिराले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ।अवरुद्ध बनेको राजमार्ग ७ घण्टापछि एकतर्फी रूपमा सञ्चालनमा आएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।राजमार्ग अन्तरगत बैतडीको खोड्पे नजिकै आरुबाटा भन्ने स्थानमा पहिरो खसेपछि आइतबार दिउँसो ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो। राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालयसँगको समन्वयमा लगिएको  डोजरले पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो।पूर्णरूपमा सडक सञ्चालनमा आउन अझै

पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आयो सिद्धार्थ लोकमार्ग

अविरल वर्षा पछिको पहिरोका कारण अवरुद्ध सिद्धार्थ लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । तानसेन नगरपालिका ८ डुम्रे स्थित पहिरोका कारण अवरुद्ध लोकमार्ग मंगलवार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ  ।  प्रहरीले संयमतापूर्वक यात्रा गर्न यात्रुहरूलाई आग्रह समेत गरेको छ ।

मुग्लिङ-नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

चितवन, असार २८ । मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिखोलामा खसेको पहिरो पन्छाएपछि सोमबार साँझ साढे ७ बजेरपछि सडक एकतर्फी सञ्चालनमा आएको हो । सुख्खा पहिरो खसेर सोमबार बिहानै देखि दुइतर्फी सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाउदै माथिबाट खस्नेक्रम नरोकिदा सवारी सञ्चालनमा ढिलाई भएको प्रहरीले जनाएको छ […]

चार घण्टापछि पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली–जामुने खण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । म्याग्दे गाउँपालिका–१ बरचौरमा आज बिहान ४ बजे पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । पहिरोसँगै राजमार्गको बीचमा ठूलो ढुङ्गा समेत खसेको छ । पहिरो हटाएर राजमार्ग एकतर्फी सुचारु गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । शुक्रबार र आज वर्षा नभएपनि केही दिनदेखि परेको वर्षाले माटो कमजोर भएर पहिरो खसेको बताइएको छ । ठूला ठूला ढुङ्गा खसेकाले दुईतर्फी राजमार्ग सञ्चालन गर्न

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

स्याङजा, असार २४ । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको स्याङजा(पोखरा सडकखण्डको पुतलीबजारमा ठूलो पहिरो जादा अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय पोखराको र पुतलीबजार नगरपालिकाको डोजर ल्याएर पहिरो हटाएपछि एकतर्फी रुपमा सञ्चालनमा आएको हो । साना सवारी सधानहरु एकतर्फी रुपमा सञ्चालनमा आएका छन् । मोटरसाइकल र साना सवारी साधनहरु सञ्चलनमा […]

बीपी राजमार्ग एकतर्फी सञ्चालनमा

काभ्रे। अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ र १२ को सिमानामा पर्ने माम्ती खोलामा आएको बाढीका कारण अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। बाढीले बगाएर ल्याएको लेदो सडकमा थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो। प्रहरी, रोशी गाउँपालिका, सयक आयोजना र स्थानीयबासीको पहलमा लेदो हटाई एकतर्फी सञ्चालनमा ल्याइएको हो। सडक अवरुद्ध भएपछि शुक्रबार रातिदेखि सवारी साधन रोकिएका थिए।

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

निरन्तरको वर्षातसँगै झरेको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।     विभिन्न स्थानमा खसेको पहिरो पन्छाएसँगै आज बिहान ९ः१० बजेदेखि एकतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार पहिरोका कारण रोकिएका सवारी साधनलाई पालैपालो गन्तव्यमा पठाउने क्रम शुरु भएको छ । चारकिलो, पाँचकिलो, जलबिरे, सेती दोभानमा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको हो । सो सडक क्षेत्रमा बिहीबारदेखि

नारायणगढ–बुटवल खण्ड एकतर्फी सञ्चालनमा

पूर्व–पश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डअन्तर्गत गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सडकको दक्षिण भागमा नयाँ डाइभर्सन निर्माण गरेर २१ घण्टापछि आज बिहान ९ बजेदेखि सवारीसाधन एकतर्फी सञ्चालनमा ल्याइएको हो । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बिहीबार बिहान आएको बाढीले गैँडाकोटको थुम्सीदेखि मुकुन्दपुरसम्मका चार वटा डाइभर्सन बगाएको थियो । बगेको डाइभर्सनमध्ये तीन स्थानमा पुरानै डाइभर्सन मर्मत गरिएको भए पनि गैँडाकोट&ndash