दाङ – लमही–घोराही सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ। सडक डिभिजन कार्यालय दाङले एक सूचना निकालेर फागुन २२ गतेदेखि ३० गतेसम्म दैनिक ९ घण्टा सडक बन्द हुने जनाएको छ। सडक मर्मत गर्नुपर्ने भएकाले ८ दिनसम्म बेलुका ७ बजेदेखि बिहान ४ बजेसम्म गाडी चलाउन पूर्ण रुपमा बन्द गरिएको सडक डिभिजन कार्यालयकाले जनाएको हो। यो […]