जसको डुंगाले महाकाली नदीमा ठाउँ पाएन

बैतडी । नेपाल–भारत सीमा नदी महाकालीमा डुंगा चलाउँदा खुसी नै थिए बैतडी पञ्चेश्वरका डुंगा चालक सुरेन्द्र चन्द । बिहानै घाटमा पुग्थे । दिनभर डुंगा चलाउँथे र साँझपख सरसामानको पोको बोकेर घर आइपुग्थे । उनीसँगै घरमा दाल, चामल तरकारी मात्रै हैन खुसी पनि आउँथ्यो । हाँसी खुसी रमाउँदै आएका चन्द विगत १ वर्षदेखि भने निराश छन् […] The post जसको डुंगाले महाकाली नदीमा ठाउँ पाएन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

दार्चुलाबाट सर्यो महाकाली नदी नियन्त्रण आयोजना

खलंगा – दार्चुलामा रहेको महाकाली नदी नियन्त्रण आयोजना बैतडीको पाटन सरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको यो आयोजना नाम परिवर्तन भएर बैतडी सरेको हो। सोमबार आयोजना प्रमुखसहित कर्मचारी बैतडीको पाटन हिँडेका छन् भने दार्चुलामा सम्पर्क कार्यालय रहने गरी कार्यालयका खरिदार गीता जोशीलाई सम्पर्क व्यक्ति तोकेर हाललाई खटाइएको आयोजना प्रमुख दिनेशप्रसाद आचार्यले बताए। गत […]

महाकाली नदी किनारमा खुला बिचभलिबल हुने

कञ्चनपुर– कञ्चनपुरको महाकाली नदी किनारामा एक लाख पुरस्कार राशिको खुला बिचभलिबल प्रतियोगिता हुने भएको छ ।  नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा पहिलोपटक प्रथम पुरुष खुला तथा भेट्रान भलिबल प्रतियोगिता यही असोज २९ गतेदेखि आयोजना हुन लागेको हो । आयोजकले सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना […]

महाकाली नदी किनारमा शव फेला

बैतडीको शिवनाथ गाउँपालिकास्थित महाकाली नदी किनारमा एक अपरिचित पुरूषको शव फेला परेको छ । शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक महाकाली नदी किनारमा पुरूषको शव फेला परेको हो । स्थानीय बासिन्दाले शव देखेपछ प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा प्रहरी टोली घट्नास्थलतर्फ गएको छ ।

महाकाली नदी किनारमा भारतीय नागरिक मृत फेला

महाकाली नदी किनारमा आज एक भारतीय नागरिक मृत फेला परेका छन् । मृत्यु हुनेमा भारतको उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्ला ग्रामपञ्चायत पिपलीका ४० वर्षीय सञ्जय ज्याला रहेका छन् । ज्यालाको शव बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली नदी किनारमा भेटिएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । बिहान ७ बजेतिर स्थानीय बासिन्दाले ज्यालाको शव महाकालीमा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  मृतक ज्यालाको शव अहिले जिल्ला अस्पताल बैतडीमा राखिएक

महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता

काठमाडौँ। दार्चुलाको ब्यास गाउँपालिका–२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । शुक्रबार बिहान महकाली नदी तर्ने क्रममा तुइनबाट खसेर ब्यास गाउँपालिका–२ मालका अन्दाजी ३० वर्षीय जयसिंह धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । बिहान ५/६ जना स्थानीयले तुइनबाट महाकाली नदी पार गरेको […]

महाकाली नदी दुर्गन्धित बन्दै

दार्चुला : महाकाली नदीलाई पवित्र गङ्गा मानिन्छ। यो नदी धार्मिकरूपमा जति महत्वपूर्ण छ, पछिल्लो समय जथाभावी फोहर गर्दा त्यति नै दूषित बन्दै गएको छ। धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको महाकाली नदी दिन प्रतिदिन सोझै ढल र फोहर फालिएपछि फोहरले नदी दुर्गन्धित बन्दै गएको छ।अहिले प्रदूषणकै कारण नदीको पानी पिउन र स्नान गर्न नसकिने अवस्था रहेको स्थानीयवासी बताउँछन्। ‘सदरमुकाम खलङ्गाको किनारका बस्तीका सबै फोहर नदीमै जान्छ,’ स्थानीयवासी वीरसिंह धामीले भने,‘खलङ्गाको बङ्गाबगडबाट किम्तडी नज

दार्चुलाको माल्पामा महाकाली नदी थुनियो, सतर्कता अपनाउन आग्रह

दार्चुलाको माल्पा भन्ने ठाउँमा पहिरो खस्दा महाकाली नदी थुनिएको छ । भारतले बाटो विस्तार गर्ने क्रममा मंगदबार अपराह्न पहिरो खस्दाल महाकाली नदी थुनिएको हो

ठूलो पहिरोले महाकाली नदी थुनियो, कुनै पनि बेला फुट्न सक्ने प्रशासनको चेतावनी

दार्चुलाको माल्पामा ठूलो पहिरोका कारण महाकाली नदी थुनिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मंगलवार अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै सतर्कता अपनाउन सूचित गराएको छ । ‘कुनै पनि बेला नदीमा जम्मा भएको पानी फुट्न सक्ने सम्भावना रहेको भन्ने जानकारी आएकोले महाकाली नदी नजिक भएका र सो क्षेत्रमा काम गर्ने सबैलाई सचेत रही आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ,’ सूचनामा उल्लेख छ ।