भारतले बाटो खन्दा झरेको पहिरोले दार्चुलामा महाकाली नदी थुनियो, प्रशासनले भन्यो- सतर्क रहनू

भारतले बाटो विस्तार गर्ने क्रममा पहिरो खस्दा दार्चुलामा महाकाली नदी थुनिएको छ।

सम्बन्धित सामग्री

दार्चुलाको माल्पामा महाकाली नदी थुनियो, सतर्कता अपनाउन आग्रह

दार्चुलाको माल्पा भन्ने ठाउँमा पहिरो खस्दा महाकाली नदी थुनिएको छ । भारतले बाटो विस्तार गर्ने क्रममा मंगदबार अपराह्न पहिरो खस्दाल महाकाली नदी थुनिएको हो

ठूलो पहिरोले महाकाली नदी थुनियो, कुनै पनि बेला फुट्न सक्ने प्रशासनको चेतावनी

दार्चुलाको माल्पामा ठूलो पहिरोका कारण महाकाली नदी थुनिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मंगलवार अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै सतर्कता अपनाउन सूचित गराएको छ । ‘कुनै पनि बेला नदीमा जम्मा भएको पानी फुट्न सक्ने सम्भावना रहेको भन्ने जानकारी आएकोले महाकाली नदी नजिक भएका र सो क्षेत्रमा काम गर्ने सबैलाई सचेत रही आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ,’ सूचनामा उल्लेख छ ।