महाकाली नदी र लास्कु खोलामा आएको बाढीले दर्जनौं घर बगे, एकैघरमा चारसहित ६ जना बेपत्ता

दार्चुलामा बाढि र पहिरोका कारण दर्जनौ घरमा क्षति पुगेको छ । गएरातिदेखि महाकाली नदी र लास्कु खोलामा आएको बाढिले दर्जनाैं घर बगाएको हो । डुङुरीमा लास्कु खोलामा आएको बाढिले एकै घरका चार...

सम्बन्धित सामग्री

तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका भण्डारीको शव भेटियो

खलङ्गा – दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ। आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो। महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए। उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन्। उनी […]

दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बालक बेपत्ता

२४ पुस, धनगढी । दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बालक बेपत्ता भएका छन् । ब्यास गाउँपालिका-४ को डोकटका १० वर्षीय बालक दिपेन्द्र बिष्ट तुइनबाट नदी तर्ने क्रममा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बालक बिहीबार बिहान तुइनबाट तर्ने क्रममा बेपत्ता भए पनि शनिबार मात्र खबर […]

महाकाली नदीमा बेपत्ता युवकको छानविन गर्न गृह मन्त्रालयको टोली दार्चुला पुग्यो

काठमाडौं, साउन २० । भारतीय एसएसबीले तुइन फुकालेपछि महाकाली नदी तर्दै गरेका नेपाली युवक खसेर बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको टोली दार्चुला पुगेको छ । गृहमन्त्रालयका सहसचिव जनार्दन नेपाल नेतृत्वको टोलीले आजबाट छानविनको काम सुरु गरेको छ । १५ साउनमा व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले […]

जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न युवा संघको दबाब (तस्बिरहरु)

काठमाडौँ – महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य छानबिन गर्न सरकारलाई दबाब दिँदै राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा ‘सरकार किन बोल्दैन ?’, ‘देखेन कि सुनेन?’ जस्ता नारा लगाइएको थियो। उक्त घटनाको सत्यतथ्य छानबिन नगरे आन्दोलनको आँधीबेरी सिर्जना गर्न आफूहरू […]

एसएसबीले तुइन काट्दा बेपत्ता धामीको अवस्था सार्वजनिक गर्न चार पार्टीको माग

काठमाडौँ– तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा जयसिंह धामी बेपत्ता भएको घटनाको चार वटा पार्टीले भर्त्सना गरेका छन्। मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा ‘क्रान्तिकारी माओवादी’, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषिराम कट्टेल नेतृत्वको नेकपा र आहुति संयोजक रहेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टि नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै […]

तुईन चुडिँएर महाकालीमा एकजना बेपत्ता

दार्चुला, साउन १५ । दार्चुलाको ब्यास गाउँपालिका–२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुईनबाट खसेर एकजना बेपत्ता भएका छन् । शुक्रबार बिहान साढे ८ बजेतिर महकाली नदी तर्ने क्रममा तुईनबाट खसेर ब्यास गाउँपालिका–२ मालका अन्दाजी ३० वर्षीय जयसिंह धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । शुक्रबार बिहान ५/६ जना […]

भारतीय एसएसबीले तुइन काट्दा नदीमा खसेर नेपाली युवा बेपत्ता भएको आरोप

दार्चुला जिल्लामा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा बेपत्ता भएको घटनाको सम्पूर्ण वास्तविकता बाहिर ल्याएर आफ्नो नागरिकलाई न्याय दिलाउन नेपाली काँग्रेसले सरकारसमक्ष माग गरेको छ । दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुंदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा । भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण उक्त घटना भएको आरोप छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार समाचार सार्वजनिक भए पश्चात जिल्ला पार्टी सभापति ललितसिंह बोहरा र

महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता

काठमाडौँ। दार्चुलाको ब्यास गाउँपालिका–२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । शुक्रबार बिहान महकाली नदी तर्ने क्रममा तुइनबाट खसेर ब्यास गाउँपालिका–२ मालका अन्दाजी ३० वर्षीय जयसिंह धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । बिहान ५/६ जना स्थानीयले तुइनबाट महाकाली नदी पार गरेको […]