आफूसँग गरिएका सम्झौता कार्यान्वयन नभए आन्दोलन सुरु गर्ने डा. केसीको चेतावनी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विभिन्न समयमा सरकारसँग भएका सम्झौता कार्यान्वयन नभए सत्याग्रहसहितका आन्दोलन सुरु गर्ने बताएका छन् ।

सम्बन्धित सामग्री

महावीर पुनसँग सरकारले गरेको ७ बुँदे सम्झौता कार्यान्वयन गर्न सांसद घर्तीको माग

काठमाडौँ – नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले अभियन्ता महावीर पुनसँग सरकारले गएको वैशाखमा गरेको ७ बुँदे सम्झौता कार्यान्वयन गर्न माग गरेकी छन्। सोमवार प्रतिनिधि सभा वैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन्। उनले भनिन्, ‘अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धि कार्यहरू एकिकृत रुपमा सन्चालन गर्न सरकारले कोष स्थापना गर्ने, कोषको व्यवस्थापनको लागि […]

सम्झौता कार्यान्वयन गर्न ३५ अर्ब लाग्ने

काठमाडौं । विद्यालय शिक्षा विधेयक र शिक्षक महासंघसँग भएको सम्झौता कार्यान्वयन गर्न करिब ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको तथ्यांकमा उक्त रकम थप खर्च हुने अनुमान गरिएको छ । महासंघसँग सम्झौता भएलगत्तै मन्त्रालयको योजना महाशाखाले थप बजेट तयार गरेको हो । सो बजेटको बारेमा अर्थ मन्त्रालयले […]

आईओईका डीनलाई भीसी कार्यालयको पत्र, ‘सम्झौता कार्यान्वयन गर्नु’

काठमाडौं, १७ भदौ । त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीनलाई पत्राचार गरि वृद्धि भएको शूल्कका सम्बन्धमा सरोकारवाला निकायसँग भएको सम्झौता कार्यान्वयन गर्न भनेको छ । आईओईले शूल्क वृद्धि गरेसँगै नेपाल विद्यार्थी संघ लगायतका विद्यार्थी संगठनहरुले तीब्र विरोध जनाएका थिए । आईओईले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बी.ई./बी.आर्क अध्ययनका लागि […]

सम्झौता कार्यान्वयन नभएको भन्दै बञ्चरेडाँडाका स्थानीय आक्रोशित

काठमाडौं । उपत्यकाको ल्याण्डफिल साइट रहेको धादिङको बन्चरेडाँडाका स्थानीयले आफूहरुसँगको सम्झौता कार्यान्वयन नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । फोहोर व्यवस्थापनमा चरम लापरबाही भएको भन्दै उनीहरूले आन्दोलन गर्ने चेतावनी दिएका हुन् । प्रभावित क्षेत्र धादिङ धुनिबेँसी नगरपालिकाका अनुसार अहिले पनि प्रहरीले खटाएर फोहोर विसर्जनको काम भइरहेकाले ल्यान्डफिल साइट वरिपरि कोही स्थानीय जाने बित्तिकै प्रहरीले […]

चन्द नेतृत्वको नेकपासँग भएका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध छौँ : गृहमन्त्री

काठमाडाैं : गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।गृह मन्त्रालयमा आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) र महान्यायाधिवक्ता खम्मबहादुर खातीसहितको पत्रकार सम्मेलनमा उनले यसअघिको सरकारले नेकपासँग २०७७ साल फागुन २० गते गरेको तीन बुँदे सम्झौता कार्यान्वयनमा गइसकेको र केही प्रक्रियामा रहेको जानकारी दिए।उनले नेपाल सरकारले विगतदेखि नै राजनीतिक समस्यालाई वार्ता र संवादको माध्यमबाट

सम्झौता कार्यान्वयन हुनुपर्छ, उधारो आश्वासन मान्दैनौँ : महन्थ ठाकुर

परासी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन्। उनले उधारो आश्वासन नमान्ने भन्दै नगदमै कार्यान्वयन हुनुपर्नेमा जोड दिए । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित पाल्हीनन्दन–५ गेरमीमा पार्टीको जिल्ला समितिले हिजो (मंगलबार) आयोजना गरेको जनसभामा उनले भने, ‘हाम्रा माग सम्बोधनका लागि सबै प्रधानमन्त्रीसँग सम्झौता भएको छ, […]

सम्झौता कार्यान्वयन गर्न प्रमुख प्रतिपक्षी दल एमालेको माग

कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक गुलाबजङ्ग शाहले प्रदेश सरकारले प्रतिपक्षी दलसँगको सम्झौता कार्यान्वयन गर्नुपर्ने बताएका छन् । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको नवौँ बैठकमा  प्रमुख सचेतक शाहले एमालेले प्रदेशसभामा उठाउँदै आएका विभिन्न मागका विषयमा यही माघ १८ गते प्रदेश सरकारले प्रतिपक्षीसँग सातबुँदै सम्झौता गरेको बताए । कर्णाली प्रदेशसभामा रिक्त पाँच सदस्यको निर्वाचन क्षेत्रमा पूर्वाधार विकास कार्यक्रममा गरेको प्रतिबद्धता प्रदेश सरकारले कार्यान्वयन नगरेको उनको आरोप छ । प्रदेशसभामा एमालेक...

डा. केसीसँगका सम्झौता कार्यान्वयन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन

सरकारले चिकित्सा शिक्षा सुधारका अभियानता डा. गोविन्द केसीसँग विभिन्न समयमा भएका सम्झौता कार्यान्वयन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । डा केसी र सरकारबीच विभिन्न समयमा भएका सहमति...