राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर र सबइन्जिनियर पक्राउ

असार ११, काठमाडौं । सेवाबाट हटाउन लागिएको भन्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारीहरुलाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ ।  उनीहरुलाई शुक्रवार दिउँसो माइतीघर मण्डलाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । बबरमहलबाट प्रदर्शन गर्दै उनीहरु माइतीघर मण्डला पुगेका थिए । माइतीघर मण्डलामा आइपुगेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । असारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनियर र सब–इन्जिनियरहरु ‘राष्ट्रिय पुनर्निर्माण प्रधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षण समिति’को नामबाट आन्दोलनमा उत्रिएका हुन् ।

सम्बन्धित सामग्री

भूकम्प पार्कको ८० प्रतिशत काम सकियो

भूकम्पको केन्द्रबिन्दु बारपाकमा निर्माणाधीन भूकम्प स्मृति पार्कको काम ८० प्रतिशत सकिएको छ । २०७२ वैशाख १२ को भूकम्पमा परी ज्यान गुमाएकाको सम्झनामा पार्क निर्माण भएको हो । स्मृति स्तम्भमा रहने मण्डलाको काम पनि अन्तिम चरणमा पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का इन्जिनियर केदार थापाले बताए ।

३० हजार घुससहित पुनर्निर्माण प्राधिकरणका सव–इन्जिनियर पक्राउ

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ओखलढुंगामा कार्यरत सव–इन्जिनियर राजन पासवानलाई ३० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।  आयोगका अनुसार सव–इन्जिनियर पासवानले भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरेवापत सेवाग्राहीसँग ३० हजार …

भुकम्प पीडितलाई एक लाख निकासा दिँदा ३० हजार घुस लिने सव–इन्जिनियर पक्राउ

ओखलढुंगामा भुकम्प पीडितसँग घुस लिने पुनर्निर्माण प्राधिकरणका कर्मचारी पक्राउ परेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (जिमाली) बाट सिनपा १ तलुवामा खटिएका सव–इन्जिनियर राजन पासवान सेवाग्राहीबाट घुस...

प्रदर्शनमा उत्रिएका पुनर्निर्माण प्राधिकरणका इन्जिनियर र सबइन्जिनियरहरु पक्राउ

काठमाडौँ। सेवाबाट हटाउन लागिएको भन्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर र सब-इन्जिनियरहरुलाई प्रहरीले पक्राउ गरेको गरेको छ । बबरमहलबाट प्रदर्शन गर्दै माइतीघर मण्डला आइपुगेका उनीहरूलाई शुक्रवार दिउँसो माइतीघर मण्डलाबाट नियन्त्रणमा लिएको हो । असारपछि कामबाट निकाल्न लागेको भन्दै पुनर्निर्माणमा खटिएका इन्जिनियर र सब-इन्जिनियरहरू ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समिति’को नामबाट आन्दोलनमा उत्रिएका […]

१ लाख ५ हजार घूससहित पक्राउ परेका सव–इन्जिनियरविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससहित पक्राउ परेका सव–इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत कार्यरत सव-इन्जिनियर सुरेन्द्र अधिकारी विरुद्ध अख्तियारले मंगलबार मुद्दा दायर गरेको हो ।  आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत एक लाख पचास हजार रुपैयाँ लिएको आरोपमा उनी पक्राउ गरेका थिए ।

बल्ल दोस्रो र तेस्रो किस्ता दिने तयारी

खोटाङका भूकम्पपीडितलाई दोस्रो र तेस्रो किस्ताबापतको रकम निकासा दिन तयारी थालिएको छ । पहिलो किस्ता पाएपछि आवास निर्माण सुरु गरेका भूकम्पपीडितलाई प्राविधिक मूल्यांकन गरेर दोस्रो र तेस्रो किस्ताबापतको रकम निकासा दिने तयारीस्वरुप बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय ओखलढुंगाले खोटाङका स्थानीय तहमा खटाइएका इन्जिनियर तथा प्राविधिकलाई राखेर अभिमुखीकरण कार्यक्रम गरेको छ ।