प्रदर्शनमा उत्रिएका पुनर्निर्माण प्राधिकरणका इन्जिनियर र सबइन्जिनियरहरु पक्राउ

काठमाडौँ। सेवाबाट हटाउन लागिएको भन्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर र सब-इन्जिनियरहरुलाई प्रहरीले पक्राउ गरेको गरेको छ । बबरमहलबाट प्रदर्शन गर्दै माइतीघर मण्डला आइपुगेका उनीहरूलाई शुक्रवार दिउँसो माइतीघर मण्डलाबाट नियन्त्रणमा लिएको हो । असारपछि कामबाट निकाल्न लागेको भन्दै पुनर्निर्माणमा खटिएका इन्जिनियर र सब-इन्जिनियरहरू ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समिति’को नामबाट आन्दोलनमा उत्रिएका […]

सम्बन्धित सामग्री

३० हजार घुससहित पुनर्निर्माण प्राधिकरणका सव–इन्जिनियर पक्राउ

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ओखलढुंगामा कार्यरत सव–इन्जिनियर राजन पासवानलाई ३० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।  आयोगका अनुसार सव–इन्जिनियर पासवानले भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरेवापत सेवाग्राहीसँग ३० हजार …

भुकम्प पीडितलाई एक लाख निकासा दिँदा ३० हजार घुस लिने सव–इन्जिनियर पक्राउ

ओखलढुंगामा भुकम्प पीडितसँग घुस लिने पुनर्निर्माण प्राधिकरणका कर्मचारी पक्राउ परेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (जिमाली) बाट सिनपा १ तलुवामा खटिएका सव–इन्जिनियर राजन पासवान सेवाग्राहीबाट घुस...

१ लाख ५ हजार घूससहित पक्राउ परेका सव–इन्जिनियरविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससहित पक्राउ परेका सव–इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत कार्यरत सव-इन्जिनियर सुरेन्द्र अधिकारी विरुद्ध अख्तियारले मंगलबार मुद्दा दायर गरेको हो ।  आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत एक लाख पचास हजार रुपैयाँ लिएको आरोपमा उनी पक्राउ गरेका थिए ।

पुनर्निर्माण प्राधिकरण भोजपुरका सब इन्जिनियर घुससहित पक्राउ

भोजपुर - पुनर्निर्माण प्राधिकरण भोजपुरका एक कर्मचारी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पुनर्निर्माण प्राधिकरण अन्तरगत भोजपुर नगरपालिकामा कार्यरत सब इन्जिनियर प्रकाश तिवारीलाई घुससहित अख्तियारले पक्राउ गरेको हो । इन्जिनियर तिवारीलाई शुक्रबार ६ हजार रुपैयाँ घुससहित भोजपुरको प्रधान होटलबाट अख्तियारले पक्राउ गर...

६ हजार रुपैयाँघुससहित प्राधिकरणका सब-इन्जिनियर पक्राउ

भोजपुर : पुनर्निर्माण प्राधिकरण भोजपुरका कर्मचारी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। पुनर्निर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सब-इन्जिनियर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको हो। सब-इन्जिनियर तिवारीलाई शुक्रबार ६ हजार घुससहित भोजपुरको प्रधान होटलब...

बल्ल दोस्रो र तेस्रो किस्ता दिने तयारी

खोटाङका भूकम्पपीडितलाई दोस्रो र तेस्रो किस्ताबापतको रकम निकासा दिन तयारी थालिएको छ । पहिलो किस्ता पाएपछि आवास निर्माण सुरु गरेका भूकम्पपीडितलाई प्राविधिक मूल्यांकन गरेर दोस्रो र तेस्रो किस्ताबापतको रकम निकासा दिने तयारीस्वरुप बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय ओखलढुंगाले खोटाङका स्थानीय तहमा खटाइएका इन्जिनियर तथा प्राविधिकलाई राखेर अभिमुखीकरण कार्यक्रम गरेको छ ।