जनकपुर झडप : प्रहरीको टाउको फुट्यो, पूर्वमन्त्रीपनि घाइते

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षको आम हड्तालका क्रममा जनकपुर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा आन्दोलनकारी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएका छन् । जनकपुरको शिवचोकमा प्रहरीले प्रदर्शनकारीलाई अवरोध गर्न खोज्दा भएको झडपमा दुवैतर्फ घाइते भएका हुन् । अन्दोलनकारीतिर नेकपाका नेता रामचन्द्र झा, मातृका यादव, शहिदनगर नगरपाल...

सम्बन्धित सामग्री

चुनावको विषयमा झडप हुँदा घाइते १ जनाको उपचारका क्रममा मृत्यु

इतेलाई उपचारका लागि कृष्ण मेडिकल एण्ड रिसर्च सेन्टर जनकपुर पठाएकोमा उपचारको क्रममा रायको मृत्यु भएको हो।

सर्लाहीमा गए राति झडप हुँदा एक जनाको ज्यान गयो, चार जना घाइते

सर्लाही - सर्लाहीको गोडैता नगरपालिका–६ मा गए राति भएको झडपमा एक जनाको ज्यान गएको छ । अरु चार जना घाइते भएका छन् । गएराति १० बजेतिर दुई पक्षबीच झडप हुँदा ढुङ्गा हानाहान भएको थियो । ढुङ्गा हानाहान हुँदा लागेर घाइते भएका स्थानीय बासिन्दा ६५ वर्षका रामकेबल रायको ज्यान गएको सर्लाहीका डीएसपी विजय श्रेष्ठले जानकारी दिनुभएको छ । घाइते भएका अन्य चार जनामध्ये एक जनाको जनकपुर र तीन जनाको सर्लाहीमा उपचार भइरहेको छ । घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जनमत पार्टी र जसपाका नेता तथा कार्यकर्ताबीच झडप, सांसद साह घाइते

जनकपुर । डा. सिके राउत नेतृत्त्वको जनमत पार्टीका कार्यकर्ता र जनता समाजवादी पार्टी (जसपा)का नेता तथा कार्यकर्ताबीच झडप भएको छ । शनिबार सर्लाहीकाे इश्वरपुर नगरपालिका ६ बयलबासस्थित क्लवको उद्घाटन विषयमा विवाद हुँदा झडप भएको हो ।  उद्घाटन गर्न पुगेका सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रमोद साहको टाउकोमा चोट लागेको...

जनकपुरमा झडप: केही राउन्ड अश्रु ग्यास प्रहार, भोलि राति १० बजेसम्म निषेधाज्ञा

जनकपुरधाम: जनकपुरमा दुई समूहबिच झडप भएको छ। आज दिउँसो जनकपुर उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा धर्मको विषयलाई लिएर दुई समूह बिच झडप भएको हो। झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो। झडपमा परेर केही सुरक्षाकर्मी समेत घाइते भएका छन्। स्थिति नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन…

जनकपुर झडपका घाइतेलाई काठमाडौं पठाइयो

२२ माघ, जनकपुरधाम । प्रहरीको लाठी प्रहारबाट घाइते नेकपा प्रचण्ड-माधव समूहका नेता रामचन्द्र झासहित चार जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । बिहीबार आमहड्ताल गरेको नेकपा प्रचण्ड–माधव समूह र प्रहरीबीच जनकपुरधामको शिव चोकमा झडप भएको …

आमहडताल : जनकपुरमा झडप, दुई पूर्वमन्त्रीसहित ११ घाइते

जनकपुर बजार बन्द गराउने क्रममा नेकपाका प्रचण्ड–माधव समूह र प्रहरीबीच भएको झडपमा दुई पूर्वमन्त्रीसहित ११ जना घाइते भएका छन् । बजार बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र प्रहरीबीच स्थानीय शिवचोकमा भएको...

जनकपुरधाममा हवाई फायर, दर्जनौँ घाइते

न्युज अफ नेपाल, जनकपुरधाम । जनकपुरधाममा प्रचण्ड–नेपाल समूहका नेता-कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। झडपको क्रममा प्रहरीले हवाइ फायरसमेत गरेको छ । उक्त झडपमा परी स्थायी समिति सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झासहित दर्जनौँ कार्यकर्ता घाइते भएका छन् । घाइते झाको टाउकोमा चोट लागेको नेकपा स्रोतले जनाएको छ । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको […]