चुनावको विषयमा झडप हुँदा घाइते १ जनाको उपचारका क्रममा मृत्यु

इतेलाई उपचारका लागि कृष्ण मेडिकल एण्ड रिसर्च सेन्टर जनकपुर पठाएकोमा उपचारको क्रममा रायको मृत्यु भएको हो।

सम्बन्धित सामग्री

बाँकेको बालसुधार गृहमा झडप: एक जनाको मृत्यु, २५ जना प्रहरीको नियन्त्रणमा

नेपालगञ्ज- बाँकेको डुडुवा गाउँपालिका- ६ स्थित जयन्दु बालसुधार गृहमा विवाद हुँदा घाइते भएका ११ जना मध्ये एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए। उनका अनुसार झडपमा गम्भीर घाइते भएका केसीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। […]

सोलुखुम्बु झडप : घाइते युवाको मृत्यु

सोलुखुम्बुमा काँग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । सोताङ गाउँपालिकामा एक विरामी मतदातालाई घर लैजाने विषयमा विवाद बढ्दा भएको झडपमा घाइते भएका सुदीप राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।हिजो राति भएको घटनामा घाइते राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । राईको ढुंगा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेको थियो । झडपमा काँग्रेसका कार्यकर्ता पनि घाइते भएका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोलुखुम्बुमा कांग्रेस र माओवादीबीच झडप, एकजनाको मृत्यु

सोलुखुम्बु : सोताङ गाउँपालिकामा मतदाता कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ।शुक्रबार साँझ दुई पक्षबीच विवाद बढेर झडप भएको थियो। यस क्रममा कांग्रेसका कार्यकर्ताको ढुंगा प्रकारबाट घाइते भएका ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।कांग्रेस कार्यकर्ताको ढुंगा प्राहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । झडपमा कांग्रेसका कार्यकर्ता पनि घाइते भएका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्

सोलुखुम्बुमा काँग्रेस-माओवादीबिच झडप, एक जनाको मृत्यु

काठमाडौँ। सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीय सुदीप राईको मृत्यु भएको हो । उनी काँग्रेस कार्यकर्ता रहेको बताइएको छ । ढुङ्गा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अनिल अधिकारीले जानकारी दिए । मतदातालाई […]

सोलुखुम्बुमा दोहोरो झडप हुँदा एकको मृत्यु

काठमाडौँ - सोलुखुम्बुको सोताङ गाउँपालिकामा दोहोरो झडपमा एक जनाको मृत्यु भएको छ । कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा शुक्रबार साँझ भएको घटनामा घाइते भएका ३५ वर्षीय सुदिप राईको मृत्यु भएको हो ।  उनको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कांग्रेस कार्यकर्ताको ढुंगा प्...

लेटाङ झडप अपडेट : प्रहरी जवान श्रेष्ठकाे उपचारका क्रममा मृत्यु

मोरङको लेटाङमा यौन दुर्व्यवहारको विषयलाई लिएर स्थानीयवासी र प्रहरीबीच झडप हुँदा गम्भीर घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ ।

लेटाङ झडप अपडेट : प्रहरी जवान श्रेष्ठकाे उपचारका क्रममा मृत्यु

मोरङको लेटाङमा यौन दुर्व्यवहारको विषयलाई लिएर स्थानीयवासी र प्रहरीबीच झडप हुँदा गम्भीर घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ ।

छात्रामाथि यौन दुर्व्यवहार प्रकरणः झडपमा एक प्रहरी जवानको मृत्यु

मोरङ– मोरङको लेटाङमा यौन दुर्व्यवहार घटनालाई लिएर भएको झडपमा परी घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ । लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा भएको यौन दुर्व्यवहारको घटनालाई लिएर झडप भएको थियो । झडपका क्रममा धारिलो हतियारले प्रहार भएको श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो । विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेलले […]

मोतीपुर झडप : गोली लागेका चारजनाको मृत्यु

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरी र सुकुम्बासीबीच भएको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा घाइते भएकामध्ये चारजनाको मृत्यु भएको छ । गोली लागेर घाइते भएकामध्ये तीन जनाको अस्पताल ल्याउँदै गर्दा र एक जनाको उपचारका क्रममा मृत्यु भएको चार जनाको मृत्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजका एक अधिकारीले जानकारी दिएका छन् । मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको …

मोतीपुर घटनामा ४ जनाको मृत्यु, १ जनाको सनाखत (अपडेट)

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ ।  मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल (युसिएमएस) का जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए ।उनका अनुसार मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का  रमेश परियार रहेका छन् । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अन्य तीनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएक