मौन अवधिको मध्यरातमा राजेन्द्र महतो परे आक्रमणमा; पैसा बाँड्न जाँदा लखेटेको : कांग्रेस, व्यक्तिगत कामले निस्केको : राजपा :: Pahilopost.com

जनकपुर : मौन अवधि जारी रहँदा मंगलबार राति जनकपुरको देवीचोकमा धनुषा ३ बाट राष्ट्रिय जनता पार्टीका प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र महतोलाई रोक्न खोज्दा कांग्रेस र राजपाका कार्यकर्ताबीच झडप भएको छ।  राति सवा ११ बजे भएको झडपका क्रममा राजपाका केही कार्यकर्ता सामान्य घाइते भएको राजपा नेता जानी खानले बताए।  कांग्रेसका

सम्बन्धित सामग्री

राजेन्द्र महतो अझै जसपाको नेता !

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले संसदीय दलको कार्यालयमा अहिलेसम्म जनता समाजवादी पार्टी नेपालको संसदीय दलकै नेम प्लेट झुण्ड्याइरहेका छन् । जसपाबाट लोसपा अलग भएको पाँच महिनाभन्दा बढी भइसके पनि लोसपाको संसदीय दलको कार्यालयमा राजेन्द्र महतोको कोठा अगाडि ‘जसपा संसदीय दलको नेता’ रहेको नेमप्लेट झुण्डिरहेको हो ।तत्कालीन राजपा र समाजवादी पार्टीबीच एकीकरण भइ बनेको जसपा विभाजन भइ महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताले लोसपा नेपाल गठन गरेका हुन् । तर लोसपाको

नयाँ पार्टी खोल्न कानुन व्यावसायीसँग परामर्शमा ठाकुर

निर्वाचन आयोगले जसपाको आधिकारिता उपेन्द्र यादवलाई दिएपछि नयाँ पार्टी खोल्ने तयारीमा महन्थ ठाकुर र राजेन्द्र महतो लागेका छन्। उनीहरूले मंगलबार र बुधबार आफूनिकट कानुन व्यावसायीहरूसँग छलफल गरेका थिए। यादवनिकट नेता ज्ञानेन्द्र झाले यसअघि नै निर्वाचन आयोगमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताकोलागि निवेदन दिएका छन्।  स्रोतका अनुसार, ठाकुर र महतोको चाहना पूरानो राजपा ब्युझाउँने हो तर उपेन्द्र यादवनिकट नेता हरिनारायण यादवले राजपा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। यादवले आयोगमा नि

सरकारमा जाने मौका नपाएपछि ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि

सरकारमा गएपछि जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि देखिएको छ। पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ सदस्यमध्ये एक राजकिशोर यादव सरकारमा जान पाएनन्। सोही अध्यक्ष मण्डलका अर्का एक सदस्य महेन्द्र यादव कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेका छन्। अध्यक्ष ठाकुरले पनि सरकारमा नजाने निर्णय गरे। बाँकी तीनजना राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झा सरकारमा सामेल भए। यस अर्थमा अध्यक्ष मण्डलमा रहेकामध्ये एक राजकिशोरले सरकारमा ज

ठाकुर – महतो र त्रिपाठी नयाँ पार्टी गठनको खोजीमा

काठमान्डाैं / जसपाबाट निस्कासित महन्थ ठाकुर, राजेन्द्र महतो र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीबीच भेटघाट भएको छ । मंगलबार सिंहदरबारमा तीन नेताबीच भेटघाट भएको जसपा स्रोतको दाबी छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) मा तीनै नेता रहेका थिए । तर, पछिल्लो प्रतिनिधिसभा निर्वाचन ताका त्रिपाठीले छुट्टै राजनीतिक समूह गठन गर्दै एमालेसँग सहकार्य गरेर निर्वाचनमा सहभागी भएका... The post ठाकुर – महतो र त्रिपाठी नयाँ पार्टी गठनको खोजीमा appeared first on Purbeli News.

ठाकुर - महतो र त्रिपाठी नयाँ पार्टी गठनको खोजीमा

जसपाबाट निस्कासित महन्थ ठाकुर, राजेन्द्र महतो र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीबीच भेटघाट भएको छ । मंगलबार सिंहदरबारमा तीन नेताबीच भेटघाट भएको जसपा स्रोतको दाबी छ ।तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) मा तीनै नेता रहेका थिए । तर, पछिल्लो प्रतिनिधिसभा निर्वाचन ताका त्रिपाठीले छुट्टै राजनीतिक समूह गठन गर्दै एमालेसँग सहकार्य गरेर निर्वाचनमा सहभागी भएका थिए । अहिले उनी स्वास्थ्यमन्त्री छन् ।स्रोतका अनुसार ठाकुर, महतो र त्रिपाठीले नयाँ दल गठन विषयमा छलफल गरेका छन् ।जसपा कार्यकारिणी समितिमा अल्पमतम

प्रधानमन्त्रीकै टुंगाे छैन, तर पार्टी फुटाएर मन्त्री बन्न मरिमेट्दै जसपा

काठमाडौं : संसद्मा चौथो दलको रुपमा उदाएको जनता समाजवादी पार्टी (जसपा) विभाजनको डिलमा छ। पार्टी एकता प्रक्रियाले पूर्णता पाउनुअघि नै जसपा फुट्ने तरखरमा छ।  प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने या बहिर्गमन गरेर अघि बढ्ने भन्ने विवादले अन्ततः विभाजनको चरणमा पुगेको होे। जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो (साविक राष्ट्रिय जनता पार्टी, राजपा) खेमाले ओली सरकार निरन्तरताको पक्षमा उभिरह्यो। तर, अर्का अध्यक्ष उपे

जसपा संसदीय दलमा महतो

काठमाडौं, जेठ १। जसपा संसदीय दल नेतामा राजेन्द्र महतो चयन भएका छन् । पार्टी एकताको एक वर्षपछि जसपाले संसदीय दलको नेता चयन गरेको हो ।तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजवादी फोरमबीच १० वैशाख २०७७ मा एकीकरण भएर जसपा घोषणा भएको थियो । एकीकरण भए पनि अहिलेसम्म विधान अभाव र नेताबीच सहमति हुन […]

राजपा सरकारमा जाने कुनै सम्भावना छैन :राजेन्द्र महतो

काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा जाने कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ ।     राजपा संयोजक राजेन्द्र महतोले सरकारमा जाने पार्टीको कुनै सोच नरहेको बताएका हुन् । बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा ...

भिड्ने नै भए विमलेन्द्र निधि र राजेन्द्र महतो

अगामी मंसिर २१ गते दोस्रो चरणमा हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा पूर्व गृहमन्त्री एंव नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि र राजपा नेपाल अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो आमने–सामने हुने भएका छन्।