आमहडताल : जनकपुरमा झडप, दुई पूर्वमन्त्रीसहित ११ घाइते

जनकपुर बजार बन्द गराउने क्रममा नेकपाका प्रचण्ड–माधव समूह र प्रहरीबीच भएको झडपमा दुई पूर्वमन्त्रीसहित ११ जना घाइते भएका छन् । बजार बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र प्रहरीबीच स्थानीय शिवचोकमा भएको...